मनोनयन दर्ताः सामाजिक संजालमा
आउँदो मंसीर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरुको मनोनयन दर्ता आज सम्पन्न भएको छ ।
मनोनयन दर्ताको पललाई उम्मदेवार वा समर्थकहरुले सामाजिक संजालमा आ आफ्नो वालमा शेयर गरेका थिए ।
सामाजिक संजालमा भेटिएका ती पलहरुमध्येको केही फोटोहरु यहाँ प्रस्तुत छ ।
