कपिलवस्तुमा करेन्ट लागेर मृत्यु
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ माघ २८, शुक्रबार

कपिलवस्तुमा आज विहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
घटनामा कपिलवस्तुवाणगंगा नगरपालिका–७ बस्ने ४३ वर्षीय राम प्रसाद थारुको मृत्यु भएको हो ।
सोही ठाउँस्थित कोईली खोलाको कजवेमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको बताइएको छ ।
घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
Categorized in समाज