कारको ठक्करबाट एकजनाको मृत्यु
SamacharDesk – बिकाश | २०७७ कार्तिक १२, बुधबार

सप्तरीको कञ्चनरुपमा आज बिहान कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
कन्चनरुप बरमझियास्थित सडकमा आज बिहान बिहान एउटा कारले ठक्कर दिँदा सोही स्थान बस्ने ७० वर्षीय तिलक सुरतको मृत्यु भएको हो ।
बा. १८ च ७७३४ नम्बरको कारको ठक्करबाट सुरतको घटनास्थलमै मृत्यु भएको छ ।
कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Categorized in समाज