arin enterprises

रातो मच्छिन्द्रनाथको रथ निर्माण फोटो फिचर

कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण स्थगित रहेको रातो मच्छिन्द्रनाथको रथ निर्माण कार्य बुधबारबाट शुरु गरीएको छ । लकडाउन खुकुलो भएसँगै ललितपुरको पूल्चोकमा शुरु भएको रथ निर्माण कार्यको पहिलो दिनको फोटो फिचर

समाचार पढ्न यहाँ क्लिक गर्नुहोला