arin enterprises

सांसद जीवनरामलाई पितृ शोक

SamacharDesk – बिकाश | २०७७ पौष २८, मंगलबार

संघीय सांसद जीवनराम श्रेष्ठलाई पितृ शोक परेको छ ।

सांसद श्रेष्ठका पिता कृष्णराम श्रेष्ठको देहान्त भएको छ ।

९३ वर्षीइ श्रेष्ठको मंगलबार विहान ३ बजे आफ्नै निवास डल्लु आवासमा निधन भएको हो ।

स्वर्गीय श्रेष्ठको अन्त्येष्टि मंगलबार नै पशुपति आर्यघाटमा सम्पन्न भएको छ ।

स्वर्गीय श्रेष्ठको दुई पुत्रको साथमा एक पुत्री छन् ।

Categorized in समाज