ताप्लेजुङको कोप्चेमा आगलागी एकको मृत्यु
SamacharDesk | २०७८ फाल्गुण २७, शुक्रबार

ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारको कोप्चे डाँडालाइनमा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ ।
शुक्रबार बिहान करिव ८स्३० बजेतिर आगलागी हुँदा एकघर पूर्णरुपमा जलेर नष्ट भएको छ भने एकघरमा आंशिक क्षति भएको छ ।
ग्यास लिंक भएर दुई वटा घरमा आगलागी भएको जिल्ला प्रहरी कार्याल्यले जनाएको छ ।
सो आगो नियन्त्रणका लागि फुङ्लिङ नगरपालिकाको बारुणयन्त्र ९दमकल० प्रयोग गरिएको छ । आगो नियन्त्रणमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय जुटेका छन् ।
Categorized in समाज