arin enterprises

आगलागीबाट विभिन्न धनमाल नष्ट

SamacharDesk – बिकाश | २०७७ भाद्र १५, सोमबार

पाल्पाको रम्भा गाउँपलिका १ संघास्थित श्री कृष्ण गण्डकी युवा क्लब, युवा सूचना केन्द्र र ठुलिटार सामुदायिक बन कार्यालयको सामुदायिक भवनमा आगलागी हुँदा लाखौंको धनमाल नष्ट भएको छ ।

करेन्ट सर्ट भई भएको आगलागीमा करीब ३५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो  । 

Categorized in समाज