arin enterprises

भायानेटले ल्यायो आकर्षक दशैँ अफर

SamacharDesk | २०७९ भाद्र २७, सोमबार

आउँदै गरेको दशैंमा आफ्नो ग्राहकलाई थप सुविधा दिने उद्देश्यलेभायानेटले आकर्षक अफर ल्याएको छ ।

यो अफर अन्तर्गत अबभायानेटको अल्ट्रा(फाई इन्टरनेट जोड्ने ग्राहकहरूले नोकिया बिकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटरआफ्नो इन्टरनेट सदस्यतामै प्राप्त गर्न सक्नेछन् ।

यो दशैं भायानेटको अल्ट्राफाई २०० एमबीपीएस इन्टरनेटकोवार्षिकप्लानमात्र रु. ९९९ प्रति महिनामा पाउन सकिन्छ । योप्याकेजमा आउने डुअल ब्यान्ड ओ।एन।यु सँगै अबग्राहकहरूले नोकियाको बीकन १.१ मेस राउटर वाएमआई ४.ए डुअल ब्यान्ड राउटर मध्य एक छानेर राख्न पाउनेछन् ।

यो अतिरिक्त राउटर लिनका लागि ग्राहकलेडिपोजिट शुल्क मात्र जम्मा गरे पुग्छ। ग्राहकले मेस राउटर लिनकालागि रु. ४००० र एमआई ४.एराउटरको लागि रु. १५०० डिपोजिट गर्नु पर्नेछ । कम्पनीले आफ्ना ग्राहकहरूलाई सस्तोमाघरभरि वाइफाइको कभरेज बढाउन मद्दत गर्ने उद्देश्यले यो अफर ल्याएको हो ।

साथै भायानेटलेवार्षिक सदस्यतामा मात्र रु. १५० प्रति महिनामा भायाटिभी पनि उपलब्ध गराएको छ । यसरी भायाटिभी लिँदा ग्राहकले पहिलो सेट(टप(बक्समात्र रु. ५०० डिपोजिट गरीप्राप्त गर्न सक्नेछन् ।

भायानेटको अल्ट्राफाई लाइनअप बजारमा उपलब्ध रहेकोसबैभन्दा आकर्षक इन्टरनेट र टिभी प्याकेज मध्ये पर्दछन् ।

उच्च गतिको इन्टरनेट आवश्यकता भएका प्रयोगकर्ताहरूका लागिअल्ट्रा(फाई लाइन अप विशेष मानिएको छ ।

अहिले चलिरहेको अल्ट्रा(फाई लाइन अपको मुख्य विशेषता भनेको यसले ग्राहकलाई इन्टरनेट मात्रैवा इन्टरनेटसँगै टिभीकाविभिन्नप्याकेजबाट छान्न पाउने सुविधा दिएको छ ।

Categorized in विजनेस
SKIP THIS four nine