करेन्ट लागेर महिलाको मृत्यु
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ २३, सोमबार

सिरहामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
आज विहान करेन्ट लागेर सिरहाको कल्याणपुर नगरपालिका–४ बस्ने ६५ वर्षीया सुनर देवी साहको मृत्यु भएको हो ।
आफ्नै कुखुरा फर्ममा रहेको त्रिपाल निकाल्ने क्रममा अचानक करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
Categorized in समाज