पनौती १२ वर्षे मकर मेला फोटो फिचर
पनौतीको १२ वर्षे मकर मेला गत माघ १ गतेबाट शुरु भएर आज माघ २९ गते शनिबारबाट सम्पन्न भएको छ ।
सो मेलाको गत माघ २७ गते विहिबारका दिनको फोटो फिचर यहाँ प्रस्तुत छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला पनौती १२ वर्षे मकर मेला भिडियो
