arin enterprises

पनौती १२ वर्षे मकर मेला भिडियो

१२ वर्षमा एक पटक लाग्ने पनौतीको मकर मेला आज माघ २९ गते शनिबारबाट सम्पन्न हुँदैछ ।

यस वर्ष तपाईँ मेला भर्न जानुभयो ? जान पाउनुभएन भने, पीर नलिनुहोस् । समाचारडेस्कले तपाईँलाई भर्च्युअल रुपमा भएपनि पनौती मकर मेलाको भ्रमण गराउनेछ ।

गएको माघ २७ गते विहिबारका दिनको मकर मेलाको भिडियो सामग्री यहाँ प्रस्तुत छ ।

फोटो हेर्न यहाँ क्लिक गर्नुहोला पनौती १२ वर्षे मकर मेला फोटो फिचर