arin enterprises

आकाशदेवी फोटो फिचर

काठमाडौंको स्वयम्भु पछाडी रहेको हल्चोक विशेष गरी फुल र रातोमाटोको लागि प्रशिद्ध छ । यहाँको हलचोक आकाश भैरवको दर्शनको लागि पनि विभिन्न स्थानमा मानिसहरु आउने गर्दछन् ।

हल्चोक आकाश भैरवस्थान भन्दा केही पर आकाशदेवी स्थान पनि रहेको छ । तिहारको समयमा यहाँका सयपत्री फुलका खेतहरु खिच्न समाचारडेस्कका सम्वाददाता आकाश राजोपाध्याय हल्चोक पुग्दा उहाँको क्यामेराको लेन्सले देखेका दृश्यहरु यस फोटो फिचरमा प्रस्तुत छ ।

फिचर पढ्न यहाँ क्लिक गर्नुहोला