arin enterprises

पुलुकिसि छेँबारे चन्द्रकाे भनाई: भिडियाे

स्थानीय निर्वाचन २०७९ काे क्रममा काठमाडाैं महानगरपालिका १८ वडामा तीन दलीय गठबन्धनकाे नेतृत्व गर्दै जनता समाजवादी पार्टीबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका चन्द्र महर्जनले समाचारडेस्कसँग पुलुकिसि छेँ (घर) बारेमा कुराकानी गर्नुभएकाे छ ।

पुलुकिसि छेँलाई पुरातात्त्विक र सांस्कृतिक महत्त्व अनुसार मापदण्ड भित्र बसेर बनाउँ भन्दा यस कुरालाई गलत ढङ्गबाट बुझिएकाे अथवा अपव्याख्या गरिएकाे भन्दै उनले यस विषयमा दिनुभएकाे प्रष्टिकरणकाे भिडियाे प्रस्तुत छ ।