arin enterprises

चेतकुमारीको चित्रकला फोटो फिचर

भक्तपुर याछेँकि चेतुकुमारी नागपञ्चमीको लागी नागको तस्बीर, लक्ष्मीपूजाको लक्ष्मीको, दशैंको लागि भगवतीको तस्बीर आफैं कोेर्ने गर्छिन । उनले यो काम थालेको साढे ४ दशक बढि भयो । उनको चित्रकलाको केही फोटोहरु

उनको अनुभवको फिचर पढ्न यहाँ क्लिक गर्नुहोला