arin enterprises

उपत्यकामा भूकम्पको धक्का महसुस

SamacharDesk – बिराज | २०७९ जेठ २८, शनिबार

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।

शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्पकाे धक्का महसुस भएको हो ।

भक्तपुर जिल्लालाई केन्द्रबिन्दु बनाएर ४. ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Categorized in राष्ट्रिय