arin enterprises

ज्यापु महागुथि काठमाडाैंकाे स्वास्थ्य शिविर फाेटाे फिचर

गत चैत्र ५ गते शनिबार ज्यापु महागुथि काठमाडाैं महानगर समितिले महिला तथा स्त्री राेग सम्वन्धि निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना गरेको थियो । उक्त शिविरको फोटो फिचर यहाँ प्रस्तुत छ ।

समाचार पढ्न यहाँ क्लिक गर्नुहोला ज्यापु महागुथि महानगरको स्वास्थ्य शिविर सम्पन्न

SKIP THIS maharjan complex bumper adv