arin enterprises

नेपाः पार्टी प्रतिवध्दता पत्र सार्वजनिक कार्यक्रम

नेपाः राष्ट्रीय पार्टीकाे तर्फबाट काठमाडाैं महानगरपाालिकाकाे मेयर पदमा पार्टी अध्यक्ष डा. विजय प्रकाश सैंजुले उम्मेदवारी दिएका छन् ।

यसै क्रममा गत वैसाख २५ गते शुक्रवारका दिन एउटा कार्यक्रमकाे आयोजना गर्दै पार्टीकाे प्रतिवद्धता पत्र सार्वजनिक गरेकाे छ ।

साेही कार्यक्रममा पार्टी अध्यक्ष साथै कामपा मेयर पदका उम्मेदवार डा. सैंजुले आफ्ना प्रतिवद्धताहरु पढ्दै जनतासामु सार्वजनिक गरे । सो कार्यक्रमको भिडियो यहाँ प्रस्तुत छ ।