एसईई परिक्षाको नतिजा सार्वजनिक
SamacharDesk – बिकाश | २०७७ भाद्र १, सोमबार

राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरिएको हो ।
गत चैत्र ६ गतेका लागि निर्धारित एसईई परिक्षा कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो ।
Categorized in राष्ट्रिय