स्टकपोर्टमाथि वेस्टह्यामको जित
SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ पौष २८, मंगलबार

एफए कप फुटबल अन्तर्गत गएरातिको खेलमा वेस्टह्याम युनाइटेडले स्टकपोर्ट काउन्टीमाथि जित हासिल गरेको छ ।
तेश्रो चरणको खेल अन्तर्गत वेस्टह्यामले स्टकपोर्टलाई उसकै मैदान एज्ले पार्कमा १–० गोलले पराजित गरेको हो ।
खेलको ८३ औं मिनेटमा क्रेग डसनले गरेको गोल नै वेस्टह्यामको जितको लागि निर्णायक बन्यो ।
Categorized in स्पाेर्ट्स