arin enterprises

मेसीको नयाँ किर्तिमान

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ चैत्र ९, सोमबार

आइतवार राति सोसिडाडविरुद्धको खेल खेलेसँगै मेसी बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् ।

सन् २००४ देखि बार्सिलोनाबाट खेलेको ३३ वर्षीय मेसीले हालसम्म बार्सिलोनाबाट ७६८औं खेल खेलेका छन् । मेसीले गत साता ७६७ औं खेल खेलेर जाभीको कीर्तिमानसँग बराबरी गरेका थिए ।

१७ बर्ष बार्सिलोनाबाट खेल्दा मेसीले १० पटक ला लिगाको यस्तै चार पटक युरोपियन च्याम्पियन्स लिग जितेका उपाधि जितिसकेका छन् ।

हाल सम्म मेसीले बार्सिलोनाका लगि ६६३ गोल गरिसकेका छन् ।

 

 

Categorized in स्पाेर्ट्स