हेमा मालिनीले भनिन् ‘संचारमाध्यमको व्यवहार अक्षम्य’
SamacharDesk – बिराज | २०८२ कार्तिक २५, मंगलबार
बलिउडकी चर्चित अभिनेत्री हेमा मालिनीले संचारमाध्यमको व्यवहार अक्षम्य रहेको बताएकी छन् ।
अभिनेता धर्मेन्द्रकी धर्मपत्नी हेमा मालिनीले सामाजिक संजाल ह् मा लेख्दै उपचार भइरहेको र स्वास्थ्यमा सुधार हुँदै गरेको व्यक्तिको बारे जिम्मेवार संचारमाध्यमले कसरी झुठो समाचार सम्प्रेषण गर्न सक्छ भनी प्रश्न गरेकी छन् ।
‘यो निकै अनादरपूर्ण र गैरजिम्मेवार कार्य हो । कृपया परिवार र गोपनीयताको आवश्यकतालाई केही इज्जत दिनुहोला’ हेमा मालिनीले लेखेकी छन् ।
Categorized in पेजथ्रीWhat is happening is unforgivable! How can responsible channels spread false news about a person who is responding to treatment and is recovering? This is being extremely disrespectful and irresponsible. Please give due respect to the family and its need for privacy.
— Hema Malini (@dreamgirlhema) November 11, 2025




