arin enterprises

भाषिक दमनविरुद्ध विरोध सभा र मैनवत्ती र्‍याली : फोटो फिचर

गत बुधबारको बालाजु काण्डमा नेपालभाषामा बोल्यो भनेर समेत पक्राउ गरिएको भन्दै भाषिक सांस्कृतिक र भूमि अतिक्रमणको विरोधमा आज ईन्द्रचोकमा विरोध सभा र मैनवत्ती यालीको आयोजना गरिएको थियो । उक्त सभा र यालीको फोटो फिचर प्रस्तुत छ ।

समाचारको लागि यहाँ क्लिक गर्नुहोला ।