भोटो जात्राको पूर्व रात्री
आज २०८० जेठ ११ गते बिहिबार । नेपालकै सबैभन्दा लामो जात्राको रुपमा लिइने ललितपुरको रातो मच्छिन्द्रनाथको जात्राको अन्तिम दिन ।
आज ललितपुरको जाउलाखेलमा भोटो जात्रा सम्पन्न भएसँगै यस वर्षको जात्रा पनि सम्पन्न हुनेछ ।
यसै क्रममा भोटो जात्राको पूर्व रात्री हामी जाउलाखेल पुग्यौं । रातो मच्छिन्द्रनाथको जात्राको अन्तिम रातको वातावरणको केही तसबीरहरु हामीले कैद गर्यौं ।
सोही तसबीरहरु यहाँ प्रस्तुत गरिएको छ ।
यो पनि पढ्नुहोलाः
