arin enterprises

प्रतिनिधिसभा ललितपुर र भक्तपुरको मत परिणाम

SamacharDesk – बिराज | २०७९ मङ्सिर ९, शुक्रबार

 गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट ललितपुर र भक्तपुरको सबै नतिजा सार्वजनिक भइसकेको छ । नतिजा अनुसार ललितपुरको तिनैबटा क्षेत्रमा छुट्टा छुट्टै पार्टि विजयी भएको छ ।

ललितपुर क्षेत्र नं १ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । ललितपुर क्षेत्र नं २ मा नेकपा (एमाले) विजयी हुँदा क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टि विजयी भएको छ ।

भक्तपुरको नतिजा

भक्तपुरको नतिजा अनुसार भक्तपुर क्षेत्र नं १मा नेमकिपा र क्षेत्र नं २ मा नेपाली कांग्रेस विजयी भएको हो ।

Categorized in राजनीति