सकिमिला पुन्हिको फोटो फिचर
कार्तिक शुक्ल पुर्णिमाको दिन काठमाडौं उपत्यकाका नेवार समुदायले मनाउने सकिमिला पुन्हि अन्तर्गत विभिन्न बहाल, चोक आदिमा गेडागुडीहरुबाट मन्दिर, देवी, देवता, कलश आदि बनाई कलात्मक प्रस्तुति प्रदर्शन गर्ने गरिन्छ । यस किसिमको प्रस्तुतिलाई स्थानीय नेपालभाषामा ‘हलिमलि ब्वयेगु’ भनिन्छ । सकिमिला पुन्हिको अवसरमा काठमाडौंका विभिन्न स्थानमा प्रदर्शनमा राखिएका ‘हलिमलि’को केही फोटोहरु प्रस्तुत गरिएको छ ।
सकिमिला पुन्हिको बारे विस्तृत जानकारी लिन यहाँ क्लिक गर्नुहोला
