arin enterprises

डा. अञ्जान शाक्य राष्ट्रिय सभा सदस्यमा सिफारिस

SamacharDesk | २०८० चैत्र ३०, शुक्रबार

सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

शाक्य सत्तारुढ नेकपा एमाले विदेश विभाग सचिव हुन् भने इजरायलका लागि पूर्व राजदूत पनि हुनुहुन्छ ।

यस्तै बैठकले संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको लागि डा. दामोदर पौडेललाई अवैतनिक वाणिज्यदुत पदमा नियुक्त गरेको छ ।

Categorized in राजनीति
SKIP THIS tihar2082