बझाङमा फेरि गयो भुकम्प
SamacharDesk | २०८० आश्विन २०, शनिबार

बझाङमा आज फेरी ५ दशमलब ४ म्याग्नेच्यूटको भूकम्प भुकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धन केन्द्रका अनुसार आज बिहान ११ बजेर ४५ मिनेट जाँदा बझाङको भोटखोला केन्द्रविन्दु रहेको जनाएको छ ।
असोज १६ गते दिउँसो २ बजेर ४० मिनेट जाँदा ५ दशमबल ३ र ३ बजेर ६ मिनेट जाँदा ६ दशमलब।३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
उक्त भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।
भूकम्पका कारण जिल्लाका केही व्यक्तिगत र सार्वजजिक घरहरुमा क्षति पुगेको छ ।
Categorized in राष्ट्रिय