चण्डभैरव मूर्ति र मूतिर्कार रवि : फाेटाे फिचर
मच्छिन्द्रनाथकाे रथसँगै तानिने मीननाथ अथवा जटाधारी लाेकेश्वरकाे रथकाे अगाडी धःमाःमा चण्डभैरवकाे मूर्ति राखिन्छ ।
यस वर्ष उक्त चण्डभैरवकाे मूर्ति फेरिने भएकाे छ । ललितपुर ओकुबहालनिवासी रवि शाक्यले चण्डभैरवको नयाँ मूर्ति तयार गरेका छन् ।
विहिबार विधिवत पूजा सम्पन्न गरी चण्डभैरवको नयाँ मूर्ति टंगलमा लगिएको छ ।
भैरवको मूर्ति टंगलमा लगिँदाको फोटोहरु यहाँ प्रस्तुत गरिएको छ ।
विस्तृत जानकारी पढ्न याे लिंकमा क्लिक गर्नुहाेला : कुँद्नेमात्र हाेइन, मूर्तिलाई ज्यान दिन्छन् रवि
