arin enterprises

माधवनारायण चाँगुमा परदेश यात्रा भिडियो

गत माघ शुक्ल पुर्णिमा (फागुन ४ गते) बाट साँखुको एक महिना लामो माधवनारायण व्रत को साथमा स्वस्थानी व्रत कथा पनि सम्पन्न भएको छ ।

तर समाचारडेस्कले तपाईँलाई फेरी एकपटक माधवनारायण व्रत पूजाकै माहौलमै फर्काउँदैछ ।

साँखुको माधवनारयण व्रत मेलाको क्रममा विभिन्न समयमा विभिन्न स्थानमा परदेश यात्रा लग्ने गरिन्छ ।

यहि क्रममा गत माघ शुक्ल दशमी (माघ २८) व्रतालुहरु चाँगुनारायण पुगेका थिए भने त्यसको भोलिपल्ट माघ शुक्ल एकादशीका दिनमा चाँगुको शंखदह (शाङदह) मा व्रत पूजा सम्पन्न भएको थियो ।

शंखदहमा सम्पन्न सोही व्रत पूजाको भिडियो यहाँ प्रस्तुत गरिएको छ ।

फोटो फिचर हेर्न यहाँ क्लिक गर्नुहोला माधवनारायण परदेश यात्रा – चाँगु