arin enterprises

नवदुर्गाकाे दाेश्राे रूप ब्रह्मचारिणीः भिडियाे सामग्री

आज हिन्दुहरुको महान चाड बडादशैंको दोश्रो दिन । शारदीय नवरात्रको दोश्रो दिन नवदुर्गाको दोश्रो रुप ब्रह्मचारिणीको पूजा, आराधना हुँदैछ । यसै क्रममा समाचारडेस्कका पाठकको लागि ब्रह्मचारिणीको जानकारीमूलक भिडियो प्रस्तुत गरेका छौं ।

समाचार पढ्न यहाँ दिइएको लिंकमा क्लिक गर्नुहोलाः

बडादशैंको दोश्रो दिन, ब्रह्मचारिणीको उपासना गरिँदै