राष्ट्रिय
-
२०७७ कार्तिक २८, शुक्रबार
उपत्यकामा थपिए एक हजार २०७ नयाँ संक्रमित
पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये एक हजार दुई सय ७ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ५ सय २६ जना छन् भने पुरुषको संख्या ६ सय ८१ रहेको छ । उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमा काठमाडौंमा ९...
-
२०७७ कार्तिक २८, शुक्रबार
दुई हजार १११ नयाँ संक्रमित थप, तीन हजार ५३७ निको
नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार एक सय ११ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ८ सय ५४ जना छन् भने पुरुषको संख्या एक हजार दुई सय ५७ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ६ हजार ३ सय ५६ पुगेको छ ।...
-
२०७७ कार्तिक २८, शुक्रबार
प्रहरी र वकिलको सहकार्य हुनुपर्नेमा जोड
महान्यायाधिवक्ता अग्नि प्रसाद खरेल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ७७ वटै जिल्लाका प्रहरी प्रमुख र सरकारी वकील कार्यालयका प्रमुखहरुलाई बिहीबार निर्देशन सम्बोधन गर्नुभएको छ । महान्यायाधिवक्ता खरेलले महान्यायाधिवक्ताको कार्यालय सिंहदरबार र...
-
२०७७ कार्तिक २७, बिहिबार
आज उपत्यकामा भेटिएका नयाँ संक्रमित हजारभन्दा कम
पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ९ सय ७३ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ४ सय २८ जना छन् भने पुरुषको संख्या ५ सय ४५ रहेको छ । उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमा काठमाडौंमा सात सय ६४...
-
२०७७ कार्तिक २७, बिहिबार
१० हजार २२ परिक्षणमा एक हजार ९१३ जनामा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ९ सय १३ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ७ सय ५९ जना छन् भने पुरुषको संख्या एक हजार एक सय ५४ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ४ हजार २ सय ४२ पुगेको छ । पछिल्लो...
-
२०७७ कार्तिक २६, बुधबार
दुई हजार ५३९ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या २ लाख नाघ्यो
नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार ५ सय ६९ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला एक हजार ७ जना छन् भने पुरुषको संख्या एक हजार ५ सय ६२ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख दुई हजार ३ सय २९ पुगेको छ ।...
-
२०७७ कार्तिक २५, मंगलबार
उपत्यकामा एक जहार ४२० नयाँ संक्रमित थप, उपत्यकाको कुल संक्रमित संख्या ९३ हजार बढि
पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ५१ दशमलव ९० प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् । पछिल्लो पटक काठमाडौं उपत्यकामा एक हजार ४ सय २० जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये महिला ६ सय ३ जना छन् भने पुरुषको संख्या ८ सय...
-
२०७७ कार्तिक २५, मंगलबार
२ हजार ७३६ नयाँ संक्रमित थप, कुल संक्रमित संख्या २ लाख नजिक
नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार ७ सय ३६ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला एक हजार ५९ जना छन् भने पुरुषको संख्या एक हजार ६ सय ७७ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ९९ हजार ७ सय ६० पुगेको छ ।...
-
२०७७ कार्तिक २४, सोमबार
जनताको सहमतिसँगै अघि बढ्ने मन्त्री श्रेष्ठको भनाई
जनतालाई समस्यामा पारेर शहर वा देशको विकास हुन नसक्ने भएकोले जनताको सहमतिमै विकास निर्माणका योजनाहरु अघि बढाउने शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले बताउनुभएको छ । नेवाः पत्रकारहरुको समूहसँगको भेटघाटमा मन्त्री श्रेष्ठले खोकना, बालाजु लगायत...
-
२०७७ कार्तिक २४, सोमबार
आजका नयाँ संक्रमितमध्ये ५५.५४ प्रतिशत उपत्यकामा
पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ५५ दशमलव ५४ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् । पछिल्लो पटक काठमाडौं उपत्यकामा एक हजार ४ सय २८ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये महिला ६ सय ३० जना छन् भने पुरुषको संख्या ७...
-
२०७७ कार्तिक २४, सोमबार
११ हजार १७७ परिक्षणमा २ हजार ५७१ जनामा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार ५ सय ७१ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला एक हजार ५१ जना छन् भने पुरुषको संख्या एक हजार ५ सय २० रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ९७ हजार २४ पुगेको छ । पछिल्लो...
-
२०७७ कार्तिक २३, आइतबार
आजका कुल संक्रमितमध्ये ५४.४१ प्रतिशत उपत्यकामा
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा एक हजार ५ सय ३३ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये महिला ७ सय १० जना छन् भने पुरुषको संख्या ८ सय २३ रहेको छ । काठमाडौंमा एक हजार २ सय ९४ जना छन् भने ललितपुरमा एक सय ६२ र भक्तपुरबाट ७७ जना रहेका छन् ।...
-
२०७७ कार्तिक २३, आइतबार
२ हजार ८१७ नयाँ संक्रमित भेटिए, २ हजार ८१२ निको
नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार ८ सय १७ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला एक हजार एक सय ६६ जना छन् भने पुरुषको संख्या एक हजार ६ सय ५१ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ९४ हजार ४ सय ५३ पुगेको छ...
-
२०७७ कार्तिक २२, शनिबार
उपत्यकामा एक हजार ५१२ जना नयाँ संक्रमित थपिए
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा एक हजार ५ सय १२ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये महिला ६ सय २५ जना छन् भने पुरुषको संख्या ८ सय ८७ रहेको छ । काठमाडौंमा एक हजार २ सय ९४ जना छन् भने ललितपुरमा एक सय ४१ र भक्तपुरबाट ७७ जना रहेका छन् ।...
-
२०७७ कार्तिक २२, शनिबार
२ हजार ७५३ संक्रमित थपिए, २ हजार २०६ निको
नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार ७ सय ५३ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला एक हजार ७७ जना छन् भने पुरुषको संख्या एक हजार ६ सय ७६ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।...
-
२०७७ कार्तिक २१, शुक्रबार
उपत्यकामा एक हजार ३९८, काठमाडौंमा एक हजार ३० जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घन्टामा थप भएका नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा एक हजार ३ सय ९८ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये काठमाडौंमा एक हजार ३० जना छन् भने ललितपुरमा एक सय ८७ र भक्तपुरबाट एक सय २१ जना रहेका छन् । काठमाडौं उपत्यकामा १९ हजार ८ सय ५५...





