राष्ट्रिय
-
२०७७ मङ्सिर २, मंगलबार
उपत्यकामा ३ सय ३९ नयाँ संक्रमित थप, निको हुनेको संख्या ८० हजार नाघ्यो
पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ३ सय ३९ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला एक सय ४६ जना छन् भने पुरुषको संख्या एक सय ९३ रहेको छ । उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट २ सय...
-
२०७७ मङ्सिर २, मंगलबार
पाँच सय २ जना नयाँ संक्रमित थपिए, मात्र ३ हजार ११२ नमूनाको परिक्षण
नेपालमा पछिल्लो २४ घन्टामा पाँच सय २ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला २ सय ४ जना छन् भने पुरुषको संख्या २ सय ९८ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ११ हजार ४ सय ७५ पुगेको छ । पछिल्लो पटक दुई हजार ८...
-
२०७७ मङ्सिर १, सोमबार
काठमाडौं उपत्यकाका कुल संक्रमित ९७ हजार नाघ्यो
पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ५ सय एक जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला २ सय १२ जना छन् भने पुरुषको संख्या २ सय ८९ रहेको छ । उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमा काठमाडौंमा ३ सय ७३ जना...
-
२०७७ मङ्सिर १, सोमबार
पाँच हजार परिक्षण पनि भएन, एक हजार १९७ जनामा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार एक सय ९७ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ४ सय ६२ जना छन् भने पुरुषको संख्या ७ सय ३५ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख १० हजार ९ सय ७३ पुगेको छ । पछिल्लो पटक दुई...
-
२०७७ मङ्सिर १, सोमबार
नेपाल सम्वतलाई व्यवहारमा उतार्न पहल गर्ने मन्त्री श्रेष्ठको प्रतिवद्धता
शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले राष्ट्रिय सम्वतको मान्यता पाइसकेको नेपाल सम्वतलाई अब व्यवहारमा पनि प्रयोग गर्दै जानुपर्नेमा जोड दिनुभएको छ । न्हूदँ (नयाँ वर्ष) नेपाल सम्वत ११४१ को अवसरमा राष्ट्रिय सभागृहमा आयोजित शुभकामना आदानप्रदान...
-
२०७७ मङ्सिर १, सोमबार
न्हूदँमा सुनसान वसन्तपुर
आज नेपाल सम्वत अनुसार कछलाथ्व प्रतिपदा अर्थात नेपाल सम्वतको नयाँ वर्ष । नेपाल सम्वत ११४१ को पहिलो दिन । विगतका वर्षहरुमा आजको दिन न्हूदँ अर्थात नयाँ वर्षलाई धुमधामका साथ मनाइन्थ्यो । न्हूदँको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिन्थ्यो ।...
-
२०७७ कार्तिक ३०, आइतबार
आजका कुल संक्रमितमध्ये ५४.६३ प्रतिशत काठमाडौं उपत्यकामा
पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ५४ दशमल ६३ प्रतिशत काठमाडौं उपत्यकाबाट रहेका छन् । आज काठमाडौं उपत्यकामा ८ सय ७ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ३ सय ५२ जना छन् भने पुरुषको संख्या ४ सय ५५ रहेको छ । उपत्यकामा...
-
२०७७ कार्तिक ३०, आइतबार
एक हजार ४७७ नयाँ संक्रमित थप, परिक्षण संख्या ६ हजार ४७६ मात्र
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ४ सय ७७ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ५ सय ६५ जना छन् भने पुरुषको संख्या ९ सय १२ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ९ हजार ७ सय ७६ पुगेको छ । पछिल्लो पटक दुई...
-
२०७७ कार्तिक २९, शनिबार
८३५ नयाँ संक्रमितसहित उपत्यकाको कुल संक्रमित संख्या ९६ हजार नजिक
उपत्यपछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ८ सय ३५ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ३ सय ७९ जना छन् भने पुरुषको संख्या ४ सय ५६ रहेको छ । उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमा काठमाडौंमा ६ सय ४२...
-
२०७७ कार्तिक २९, शनिबार
आज ८ हजार २९९ मात्र परिक्षण, एक हजार ९४६ संक्रमित थप
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ९ सय ४६ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ८ सय १६ जना छन् भने पुरुषको संख्या एक हजार एक सय ३० रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ८ हजार २ सय ९९ पुगेको छ । पछिल्लो...
-
२०७७ कार्तिक २९, शनिबार
प्रहरीको आधारभूत तालिम पाठ्यक्रम सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा बिहीबारदेखि सुरू भएको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम पाठ्यक्रम म्यानुअल निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । प्रतिष्ठानमै आयोजित गोष्ठी समापन कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश...
-
२०७७ कार्तिक २८, शुक्रबार
उपत्यकामा थपिए एक हजार २०७ नयाँ संक्रमित
पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये एक हजार दुई सय ७ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ५ सय २६ जना छन् भने पुरुषको संख्या ६ सय ८१ रहेको छ । उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमा काठमाडौंमा ९...
-
२०७७ कार्तिक २८, शुक्रबार
दुई हजार १११ नयाँ संक्रमित थप, तीन हजार ५३७ निको
नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार एक सय ११ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ८ सय ५४ जना छन् भने पुरुषको संख्या एक हजार दुई सय ५७ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ६ हजार ३ सय ५६ पुगेको छ ।...
-
२०७७ कार्तिक २८, शुक्रबार
प्रहरी र वकिलको सहकार्य हुनुपर्नेमा जोड
महान्यायाधिवक्ता अग्नि प्रसाद खरेल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ७७ वटै जिल्लाका प्रहरी प्रमुख र सरकारी वकील कार्यालयका प्रमुखहरुलाई बिहीबार निर्देशन सम्बोधन गर्नुभएको छ । महान्यायाधिवक्ता खरेलले महान्यायाधिवक्ताको कार्यालय सिंहदरबार र...
-
२०७७ कार्तिक २७, बिहिबार
आज उपत्यकामा भेटिएका नयाँ संक्रमित हजारभन्दा कम
पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ९ सय ७३ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ४ सय २८ जना छन् भने पुरुषको संख्या ५ सय ४५ रहेको छ । उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमा काठमाडौंमा सात सय ६४...
-
२०७७ कार्तिक २७, बिहिबार
१० हजार २२ परिक्षणमा एक हजार ९१३ जनामा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ९ सय १३ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ७ सय ५९ जना छन् भने पुरुषको संख्या एक हजार एक सय ५४ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ४ हजार २ सय ४२ पुगेको छ । पछिल्लो...





