राष्ट्रिय
-
२०७७ पौष ४, शनिबार
उपत्यकामा २ सय ८१, बागमती प्रदेशमा ३ सय ८३ नयाँ संक्रमित भेटिए
पछिल्लो पटक काठमाडौं उपत्यकामा २ सय ८१ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये एक सय ३ महिला र एक सय ७८ जना पुरुषहरु रहेका छन् । पछिल्लो २४ घन्टामा थप भएका नयाँ संक्रमितमध्ये काठमाडौंबाट २ सय २४, ललितपुरबाट ३८ र भक्तपुरबाट १९ जना रहेका छन् ।...
-
२०७७ पौष ४, शनिबार
परिक्षणको १४.८५ प्रतिशतमा संक्रमण पुष्टी
नेपालमा पछिल्लो २४ घन्टामा ७ सय १० जनामा कोभिड १९ को संक्रमण देखिएको छ । देशैभरिका कोभिड प्रयोगशालाहरुमा गरिएको ४ हजार ७ सय ८० वटा नमूना परिक्षणमा ३ सय ६ जना महिला र ४ सय ४ जना पुरुषहरुमा कोभिड संक्रमण पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोभिड १९...
-
२०७७ पौष ३, शुक्रबार
सरकारी वकिलहरुको तेश्रो राष्ट्रिय सम्मेलन हुँदै
नेपालका सरकारी वकिलहरुको राष्ट्रिय सम्मेलन आउँदो पौष ८ गते बुधबारबाट काठमाडौंमा शुरु हुने भएको छ । ‘अभियोजनमा सुधार, फौजदारी न्यायको आधार’ भन्ने मूल नाराका साथ सरकारी वकिलहरुको तेश्रो राष्ट्रिय सम्मेलन आउँदो ८ गतेबाट १० गतेसम्म जुममार्फत भर्च्युअल...
-
२०७७ पौष ३, शुक्रबार
काठमाडौंमा २ सय २१ सहित उपत्यकामा २ सय ८७ जनामा संक्रमण पुष्टि
पछिल्लो पटक काठमाडौं उपत्यकामा २ सय ८७ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये एक सय २१ महिला र एक सय ६६ जना पुरुषहरु रहेका छन् । पछिल्लो २४ घन्टामा थप भएका नयाँ संक्रमितमध्ये काठमाडौंबाट २ सय २, ललितपुरबाट ७६ र भक्तपुरबाट ९ जना रहेका छन् । काठमाडौं...
-
२०७७ पौष ३, शुक्रबार
७ सय ८२ नयाँ संक्रमित थप, परिक्षण संख्या ५ हजार ७०६ मात्र
नेपालमा पछिल्लो २४ घन्टामा परिक्षणको १३ दशमलव ७० प्रतिशतमा कोभिड संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा ७ सय ८२ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । देशैभरिका कोभिड प्रयोगशालाहरुमा गरिएको ५ हजार ७ सय ६ वटा नमूना परिक्षणमा ३ सय ५ जना महिला र ४ सय ७७...
-
२०७७ पौष २, बिहिबार
काठमाडौंमा २ सय ७३ सहित उपत्यकामा ३ सय ६३ नयाँ संक्रमित थप
पछिल्लो पटक अन्य जिल्लाहरुमा थप भएका नयाँ संक्रमितको संख्या ५० सम्मै नपुग्दा काठमाडौंमा भने २ सय ७३ जना नयाँ संक्रमित थप भएका छन् । पछिल्लो २४ घन्टामा थप भएका नयाँ संक्रमितमध्ये ३ सय ६३ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला एक सय ५२ जना...
-
२०७७ पौष २, बिहिबार
६ हजार ५८८ परिक्षणमा ७७६ जनामा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घन्टामा परिक्षणको ११ दशमलव ७७ प्रतिशतमा कोभिड संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा ७ सय ७६ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । देशैभरिका कोभिड प्रयोगशालाहरुमा गरिएको ६ हजार ५ सय ८८ वटा नमूना परिक्षणमा ३ सय ८ जना महिला र ४ सय...
-
२०७७ पौष १, बुधबार
नयाँ संक्रमितमध्ये वागमती प्रदेशमा साढे ६२ प्रतिशत
पछिल्लो २४ घन्टामा थप भएका नयाँ संक्रमितमध्ये ३ सय ९१ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला एक सय ६३ जना छन् भने पुरुषको संख्या २ सय २८ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो पटक उपत्यकामा संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट...
-
२०७७ पौष १, बुधबार
परिक्षणको १३ दशमलव २४ प्रतिशतमा कोभिड संक्रमण
नेपालमा पछिल्लो २४ घन्टामा परिक्षणको १३ दशमलव २४ प्रतिशतमा कोभिड संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा ७ सय ३६ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । देशैभरिका कोभिड प्रयोगशालाहरुमा गरिएको ५ हजार ५ सय ५५ वटा नमूना परिक्षणमा २ सय ९१ जना महिला र ४ सय...
-
२०७७ मङ्सिर ३०, मंगलबार
नयाँ संक्रमितमध्ये वागमती प्रदेशमा ५५ प्रतिशतभन्दा माथि
पछिल्लो २४ घन्टामा थप भएका नयाँ संक्रमितमध्ये ४ सय ३८ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला एक सय ७४ जना छन् भने पुरुषको संख्या २ सय ६४ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो पटक उपत्यकामा संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट...
-
२०७७ मङ्सिर ३०, मंगलबार
कोरोना निको हुनेको दर ९५ प्रतिशत नाघ्यो
नेपालमा कोरोना संक्रमण निको हुनेको दर ९५ प्रतिशत नाघेको छ । हिजोसम्म कोरोना संक्रमण निको हुनेको दर ९४ दशमलव ९ प्रतिशमा थियो भने आज ९५ दशमलव ३ प्रतिशत पुगेको छ । आजसम्ममा २ लाख ५० हजार एक सय ८० जनालाई कोभिड १९ संक्रमण भइसकेको छ भने तीमध्ये २ लाख ३८...
-
२०७७ मङ्सिर २९, सोमबार
काठमाडौं उपत्यकामा संक्रमित संख्या घट्दै
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय ३३ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये महिला एक सय ४२ जना छन् भने पुरुषको संख्या एक सय ९१ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो पटक उपत्यकामा संक्रमण पुष्टि हुने...
-
२०७७ मङ्सिर २९, सोमबार
कोरोना निको हुनेको दर ९५ प्रतिशतको नजिक
नेपालमा पछिल्लो समयमा कोरोना भाईरस (कोभिड १९) संक्रमण निको हुने दर बढ्दै गएको देखिन्छ । आजसम्मको तथ्याङ्कलाई हेर्ने हो भने संक्रमण निको हुनेको दर ९५ प्रतिशतको नजिक पुगेको छ । हालसम्म कुल संक्रमितमध्ये ९४ दशमलव ९ प्रतिशत संक्रमित निको भइसकेका छन् ।...
-
२०७७ मङ्सिर २८, आइतबार
तुलनात्मक रुपमा आज वागमती प्रदेशमा कम संक्रमित
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय ४८ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये महिला एक सय ५० जना छन् भने पुरुषको संख्या एक सय ९८ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो पटक उपत्यकामा संक्रमण पुष्टि हुने...
-
२०७७ मङ्सिर २८, आइतबार
आज पनि ५ हजार १८१ नमूना मात्रको परिक्षण
चाडबाडसँगै घटेको स्वाब नमूनाको परिक्षणको संख्या अझै बढेको छैन । दैनिक २४ हजार परिक्षण क्षमताको दावी गर्ने नेपाल सरकारले पछिल्लो समय ५ हजारको हाराहारीमा मात्र परिक्षण गर्दै आएको छ । आज पनि मात्र ५ हजार एक सय ८१ स्वाब नमूनाको परिक्षण भएको छ । योसँगै...
-
२०७७ मङ्सिर २७, शनिबार
कुल संक्रमितमा ५३.६१ प्रतिशत काठमाडौं उपत्यकामा
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ८२ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये महिला एक सय ९६ जना छन् भने पुरुषको संख्या २ सय ८६ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो पटक उपत्यकामा संक्रमण पुष्टि हुने...





