राष्ट्रिय
-
२०७७ पौष १९, आइतबार
परिक्षणको ७.२५ प्रतिशतमा मात्र संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घन्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा ७ दशमलव २५ प्रतिशतमा मात्र कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा ४ सय २१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक गरिएको ५ हजार ८ सय परिक्षणमा एक सय ७५ महिला र २ सय ४६...
-
२०७७ पौष १८, शनिबार
परिक्षणको ८.३८ प्रतिशतमा संक्रमण
नेपालमा पछिल्लो २४ घन्टामा ४ सय १९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । ५ हजार वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा एक सय ७४ महिला र २ सय ४५ पुरुषमा संक्रमण देखिएको हो । तीमध्ये ६८ महिला र ७६ जना पुरुष गरी एक सय ५४ जना काठमाडौं...
-
२०७७ पौष १७, शुक्रबार
कोरोना संक्रमण निको हुनेको दर ९७ प्रतिशत
नेपालमा कोरोना संक्रमण निको हुनेको दर बढ्दै गइरहेको छ । यहि क्रममा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्याङ्क अनुसार निको हुनेको दर ९७ प्रतिशत पुगेको छ । नेपालमा हालसम्म २ लाख ६१ हजार १९ जनालाई कोरोना संक्रमण भइसकेको छ भने...
-
२०७७ पौष १७, शुक्रबार
परिक्षणको १० प्रतिशतभन्दा कममा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घन्टामा गरिएको स्वाब नमूनाको परिक्षणबाट ८ दशमलव १५ प्रतिशतमा मात्र संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक गरिएको ५ हजार २ सय २५ वटा स्वाब नमूनाको परिक्षणमा एक सय ५३ महिला र २ सय ७३ पुरुष गरी जम्मा ४ सय २६ जनामा संक्रमण देखिएको हो ।...
-
२०७७ पौष १६, बिहिबार
५३४ नयाँ संक्रमित थप, ४४७ निको
केही दिन अघिबाट कोभिड १९ नयाँ संक्रमितको भन्दा निको हुनेको संख्या बढिरहेको अवस्थामा आज भने संक्रमितको संख्याको संख्या बढि छ । पछिल्लो २४ घन्टाको भित्रमा जम्मा ५ सय ३४ जना नयाँ संक्रमित थपिएका छन् भने निको हुनेको संख्या ४ सय ४७ रहेको छ । देशभरका...
-
२०७७ पौष १५, बुधबार
५ हजार ११० नमूना परिक्षणमा ५ सय ११ जनामा संक्रमण पुष्टी
पछिल्ला दिनहरुमा नेपालमा स्वाब नमूना परिक्षणको १० प्रतिशतको हाराहारीमा कोरोनाभाईरसको संक्रमण पुष्टि भइरहेको छ । आज पनि परिक्षणको १० प्रतिशतमै संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा गरिएको ५ हजार एक सय १० वटा स्वाब नमूनाको परिक्षणमा ५ सय ११ जनामा...
-
२०७७ पौष १४, मंगलबार
नेपालमा कोरोना निको हुनेको दर ९७ प्रतिशतको नजिक
नेपालमा कोरोना संक्रमण निको हुनेको दर ९७ प्रतिशतको नजिक पुगेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अद्यावधिक गरेको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण निको हुनेको दर ९६ दशमलव ८ प्रतिशत रहेको छ । आजसम्ममा २ लाख ५९ हजार ५ सय ४८ जनालाई कोरोना...
-
२०७७ पौष १३, सोमबार
संक्रमण शुन्य जिल्ला संख्या ५ पुग्यो
नेपालमा कोरोना भाईरस (कोभिड १९) को संक्रमण शुन्य भएको जिल्लाको संख्या ५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अद्यावधिक गरेको तथ्याङ्क अनुसार अहिले नेपालमा प्रदेश २ मा ३ र कर्णालीमा २ गरी ५ वटा जिल्ला संक्रमण शुन्य रहेको छ । प्रदेश २ मा...
-
२०७७ पौष १२, आइतबार
परिक्षण घटदै गएकोमा स्वास्थ्यविद्हरु चिन्तित
स्वास्थ्यविद्हरुले नेपालमा स्वाब नमूनाको परिक्षण घटेकोमा चिन्ता पोखिरहँदा सरकारले भने परिक्षण बढाउनुको साटो झन घटाउँदै लगेको छ । विश्वमा कोरोनाभाईरसको नयाँ प्रकार देखिरहेको अवस्थामा नेपालमा परिक्षणलाई बढाउँदै नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने...
-
२०७७ पौष ११, शनिबार
५ सय नयाँ संक्रमित थप, ८४० निको
नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का थप ५ सय जना नयाँ संक्रमित भेट्टिएका छन् । पछिल्लो पटक गरिएको ५ हजार ४ सय ३४ वटा नमूना परिक्षणमा २ सय १३ जना महिला र २ सय ८७ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । तीमध्ये एक सय १७ महिला र एक सय ५०...
-
२०७७ पौष १०, शुक्रबार
२ जिल्ला संक्रमण मुक्त
नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का ६ सय ८ जना नयाँ संक्रमित थप भएका छन् । देशैभरिको कोभिड प्रयोगशालाहरुमा गरिएको ४ हजार एक सय ४२ वटा नमूनाको परिक्षणमा २ सय ३७ महिला र ३ सय ७१ पुरुषमा संक्रमण पुष्टि भएको हो । तीमध्ये एक सय १५ महिला...
-
२०७७ पौष ९, बिहिबार
५ सयभन्दा बढि सक्रिय संक्रमित अब काठमाडाैंमा मात्रै
नेपालमा पछिल्ला दिनहरूमा परिक्षण संख्या घटेसँगै नयाँ संक्रमणको संख्यामा कमी आउँदै गरेको देखिएको छ भने सक्रिय संक्रमित संख्या पनि घट्दै गएको देखिएको छ । अहिले देशमा संक्रमणको अवस्था हेर्ने हो भने संक्रमण शुन्य रहेको जिल्ला मुगु मात्रै रहेको छ भने...
-
२०७७ पौष ८, बुधबार
६ हजार ५५९ परिक्षणमा ७ सय ४३ जनामा संक्रमण पुष्टी
नेपालमा पछिल्लाे २४ घन्टामा ७ सय ४३ जनामा काेराेना भाइरस (काेभिड १९) काे संक्रमण पुष्टी भएकाे छ । देशैभरिकाे काेभिड प्रयाेगशालामा गरिएकाे ६ हजार ५ सय ५९ नमूना परिक्षणमा २ सय ७९ महिला र ४ सय ६४ पुरूष गरी ७ सय ४३ जनामा संक्रमण देखिएकाे हाे । याे...
-
२०७७ पौष ८, बुधबार
आज रातीबाट लन्डनबाट नेपाल आउन रोक
लन्डनमा नयाँ प्रकारको कोरोनाभाइरस देखिएपछि ४० भन्दा बढि देशले लन्डन आवतजावतमा रोक लगाइसकेको छ । यसै क्रमममा नेपाल सरकारले पनि लन्डनबाट नेपाल आउनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । नेपाल र यूकेबीच सिधा हवाई सेवा छैन । यद्यपि विभिन्न देश हुँदै...
-
२०७७ पौष ७, मंगलबार
परिक्षणकाे १०.३१ प्रतिशतमा संक्रमण पुष्टी
नेपालमा पछिल्लाे २४ घन्टामा गरिएकाे परिक्षणमा १० दशमलव ३१ प्रतिशतमा काेराेना भाइरस (काेभिड १९) काे संक्रमण पुष्टी भएकाे छ । पछिल्लाे पटक ७ हजार स्वाब नमूनाकाे परिक्षण गरिएकाेमा ३ सय १० महिला र ४ सय १२ पुरूष गरि ७ सय २२ जना नयाँ संक्रमित थप भएका छन्...
-
२०७७ पौष ६, सोमबार
५ सय बढि सक्रिय संक्रमित दुई जिल्लामा मात्रै
नेपालमा पछिल्लो २४ घन्टामा ७ सय ४२ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । ६ हजार ३ सय ५१ वटा नमूनाको आरटि पिसिआर परिक्षण गरिँदा २ सय ९४ जना महिला र ४ सय ४८ जना पुरुषहरुमा कोभिड संक्रमण पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल...





