arin enterprises

राष्ट्रिय

  • २०७७ माघ ८, बिहिबार

    संक्रमण घट्दो दरमा, आज ६.६७ प्रतिशतमा संक्रमण पुष्टि

    नेपालमा पछिल्लो २४ घन्टामा गरिएको परिक्षणको ६ दशमलव ७६ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । जम्मा ५ हजार ३० जनाको स्वाब नमूना परिक्षण गरिएकोमा ३ सय ३६ जनामा संक्रमण पुष्टी भएकाे हाे । तीमध्ये एक सय २२ महिला र २ सय १४ पुरुष रहेका छन् । योसँगै...

  • २०७७ माघ ७, बुधबार

    कोरोनाविरुद्धको खोप भोलिबाट नेपाल आउन थाल्ने

    भारतले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप सहयोग गर्ने भएको छ । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राको उपस्थितीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी...

  • २०७७ माघ ७, बुधबार

    परिक्षणको ६.३४ प्रतिशतमा कोरोना संक्रमण पुष्टि

    नेपालमा पछिल्लो २४ घन्टामा गरिएको परिक्षणमा जम्मा ६ दशमलव ३४ प्रतिशतमा कोभिड १९ संक्रमण देखिएको छ । ५ हजार १२ जनाको स्वाब नमूना परिक्षण गरिएकोमा एक सय १२ महिला र २ सय ६ जना पुरुष गरी ३ सय १८ जनामा संक्रमण देखिएकाे हाे । योसँगै नेपालमा कोभिड १९ बाट...

  • २०७७ माघ ६, मंगलबार

    नयाँ संक्रमण घट्दो दरमा, निको हुने बढ्दै

    पछिल्ला दिनहरुमा सरकारले कोरोना भाईरसको परिक्षण घटाएको भन्दै निकै आलोचना भइरहेको छ । परिक्षणको संख्या घटाइएको भएपनि नयाँ संक्रमणको दर भने घट्दै गएको र निको हुने दर बढ्दै गएको देखिएको छ । पछिल्ला दिनहरुको तथ्याङ्कलाई हेर्ने हो भने परिक्षणको १०...

  • २०७७ माघ ५, सोमबार

    ३२२ नयाँ संक्रमित थप, ३७४ निको

    नेपालमा पछिल्लो २४ घन्टामा कोभिड १९ का थप ३ सय २२ जना नयाँ संक्रमित भेटिएका छन् । ४ हजार ३ सय ६ वटा नमूनाको परिक्षण गरिएकोमा एक सय २४ महिला र एक सय ९८ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको जम्मा संख्या २ लाख ६७...

  • २०७७ माघ ४, आइतबार

    निको हुनेको दर ९८ प्रतिशत नजिक

    नेपालमा कोभिड १९ संक्रमण निको हुनेको दर ९८ प्रतिशतको नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अद्यावधिक गरेको तथ्याङ्क अनुसार नेपालमा ९७ दशमलव ८ प्रतिशत कोरोना संक्रमितहरु निको भइसकेका छन् । हालसम्म जम्मा २ लाख ६७ हजार ३ सय २२ जनालाई...

  • २०७७ माघ ४, आइतबार

    ईतिहास रचे नेपालीले, खतरनाक हिमाल केटुमा पहिलो पाइला नेपालीको

    १० जना नेपालीहरुको टीमले विश्वको दोश्रो अग्लो हिमाल केटु (k2) को चुचुरोमा पाइला टेकी ईतिहास रचेका छन् । यो पर्वतको पहिलो पटक पाईला टेकिएको हो । आरोहण दलका सदस्य निम्स दाई पुर्जाले स्थानीय समय अनुसार साँझको ५ बजे आफुहरुले चुचुरोमा पाइला टेकेको बताए...

  • २०७७ माघ ३, शनिबार

    २४० संक्रमित थप, ४७७ निको भए

    नेपालमा पछिल्लो पटक गरिएको स्वाब नमूनाको परिक्षणमा जम्मा ६ दशमलव २८ प्रतिशतमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जम्मा ३ हजार ८ सय १९ वटा स्वाब नमूनाको परिक्षणमा २ सय ४० जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये ८७ महिला र एक सय ५३ जना पुरुष रहेका...

  • २०७७ माघ २, शुक्रबार

    परिक्षणको ७ प्रतिशतमा संक्रमण पुष्टि

    नेपालमा पछिल्लो पटक गरिएको स्वाब नमूनाको परिक्षणमा ७ दशमलव ०३ प्रतिशत मात्र कोरोना भाईरसका नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा गरिएको ३ हजार ८४ नमूनाको पिसिआर परिक्षणमा २ सय ७० जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये ९० महिला र एक सय ८०...

  • २०७७ माघ १, बिहिबार

    पिसिआर परिक्षण संख्या २० लाख नाघ्यो

    नेपालमा स्वाब नमूनाको आरटी पिसिआर परिक्षण संख्या २० लाख नाघेको छ । पछिल्लो पटक गरिएको ५ हजार ३२ वटा स्वाब नमूनाको परिक्षणसँगै कुल परिक्षण संख्या २० लाख २ हजार ४१ पुगेको छ । कुल परिक्षण संख्याको १३ दशमलव ३१ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको...

  • २०७७ पौष २९, बुधबार

    परिक्षणको १० प्रतिशत बढिमा संक्रमण पुष्टि

    पछिल्ला केही दिनहरुमा परिक्षणको १० प्रतिशतभन्दा कममा कोरोना संक्रमण पुष्टि भइरहेकोमा आज आज यो दर १० प्रतिशत कटेको छ । पछिल्लो २४ घन्टामा गरिएको परिक्षणको १० दशमलव ७१ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । ४ हजार एक सय ५४ वटा स्वाब नमूनाको परिक्षण...

  • २०७७ पौष २८, मंगलबार

    ४३० नयाँ संक्रमित थप, ३९० निको

    नेपालमा गएको २४ घन्टामा थप ४ सय ३० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । ५ हजार ३ सय वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा एक सय ७७ महिला र २ सय ५३ पुरुषमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये एक सय १५ महिला र एक सय ४४ पुरुष गरी २ सय ५९ जना...

  • २०७७ पौष २७, सोमबार

    ५ हजार ३०९ परिक्षण, ४८८ नयाँ संक्रमित थप

    नेपालमा कोभिड १९ का थप ४ सय ८८ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा गरिएको ५ हजार ३ सय ९ वटा स्वाब नमूनाको परिक्षणमा थप एक सय ९२ महिला र २ सय ९६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । तीमध्ये ६४ दशमलव ३४ प्रतिशत संक्रमित काठसमाडौं...

  • २०७७ पौष २६, आइतबार

    नयाँ संक्रमण घट्दो दरमा

    नेपालमा गएको २४ घन्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा मात्र ६ दशमलव ०४ प्रतिशतमा मात्र कोभिड १९ को संक्रमण देखिएको छ । पछिल्लो पटक गरिएको ४ हजार २ सय ८६ वटा स्वाब नमूनाको परिक्षणमा २ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये ९९ महिला र एक सय ६०...

  • २०७७ पौष २५, शनिबार

    परिक्षणको ८.४४ प्रतिशतमा संक्रमण पुष्टि

    नेपालमा पछिल्लो २४ घन्टामा कोभिड १९ का ३ सय ६२ जना नयाँ संक्रमित भेटिएका छन् । ४ हजार २ सय ८६ वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा एक सय ५९ महिला र २ सय ३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । तीमध्ये ९१ महिला र एक सय ३ पुरुष गरी एक सय ९४ जना काठमाडौं...

  • २०७७ पौष २४, शुक्रबार

    ५ हजार २६९ परिक्षण, ५ सय ५४ जनामा संक्रमण पुष्टि

    नेपालमा पछिल्लो २४ घन्टामा कोभिड १९ का ५ सय ५४ जना नयाँ संक्रमित थप भएका छन् । देशैभरिका कोभिड प्रयोगशालामा गरिएको ५ हजार २ सय ६९ स्वाब नमूनाको परिक्षणमा एक सय ८८ महिला र ३ सय ६६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । तीमध्ये ९० महिला र एक सय १७...

Pages