arin enterprises

राष्ट्रिय

  • २०७८ जेठ १८, मंगलबार

    परिक्षणको ३० प्रतिशतमा संक्रमण पुष्टि

    नेपालमा कोरोना संक्रमितको पहिचानका लागि गरिने परिक्षणको संख्या पछिल्लो ३ दिनमा निकै कमी आएकोमा आज आएर २० हजार माथि परिक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा जम्मा २० हजार १६५ जनाको स्वाब नमूनाको परिक्षण गरिएको छ । परिक्षण संख्याको ३० दशमलव १७ प्रतिशतमा...

  • २०७८ जेठ १७, सोमबार

    संक्रमण निको हुनेको दर ८० प्रतिशत नजिक

    पछिल्लो २४ घण्टामा १७ हजार ४८० जनाको स्वाब नमूनाको परिक्षण गरिएको छ । परिक्षण संख्याको २७ दशमलव २४ प्रतिशत अर्थात ४ हजार ७६२ जनामा संक्रमण पुष्टि भएको छ । १५ हजार ५५ जनाको आरटी पिसिआर परिक्षणमा ४ हजार १७८ र २ हजार ४२५ जनाको एन्टिजेन परिक्षणमा ५८४...

  • २०७८ जेठ १६, आइतबार

    थप ४ हजार ३६९ संक्रमित थप

    नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ४ हजार ३६९ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो पटक गरिएको स्वाब नमूनाको आरटी पिसिआर परिक्षणमा ३ हजार ७०२ जनामा र एन्टिजेन परिक्षणमा ६६७ जनामा संक्रमण पुष्टि भएको हो । परिक्षण संख्याको आधारमा ३४ दशमलव २०...

  • २०७८ जेठ १६, आइतबार

    किन घटार्ईदैछ परिक्षण संख्या

    नेपालमा कोभिड १९ संक्रमितको पहिचानका लागि गरिने परिक्षण संख्या दिनहुँ घटाउँदै लगेको छ । दैनिक २० देखि २२ हजारको हाराहारीमा स्वाब नमूनाको परिक्षण हुँदै आएकोमा पछिल्ला दुई दिनमा निकै कम संख्यामा परिक्षण गरिएको पाइएको हो । हिजो मात्र १४ हजार ७५२ स्वाब...

  • २०७८ जेठ १५, शनिबार

    कोभिड परिक्षण ह्वात्तै घट्यो

    कोभिड १९ संक्रमितको पहिचान गर्न लागि पछिल्ला दिनहरुमा दैनिक २० हजारको हाराहारीमा स्वाब नमूनाको परिक्षण हुने गरेकोमा आज यो संख्या ह्वात्तै घटाइएको छ । पछिल्लो २४ घण्टामा मात्र १४ हजार ७५२ जनाको स्वाब नमूनाको परिक्षण भएको छ । संक्रमण दर बढ्दै गएको...

  • २०७८ जेठ १४, शुक्रबार

    एकैदिन करीब १० हजार संक्रणममुक्त

    निको नेपालमा एकै दिनमा कोभिड १९ को संक्रमण निको हुनेको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो पटक निको हुनेको संख्या १० हजारको नजिक रहेको छ । गएको २४ घण्टामा ९ हजार ८४१ जनाले कोरोना भाईरसलाई परास्त गर्दै संक्रमणमुक्त भएका छन् । हालसम्म ४ लाख २८...

  • २०७८ जेठ १३, बिहिबार

    नयाँ संक्रमणको दरमा कमी आउँदै

    नेपालमा पछिल्ला दिनहरुमा कोभिड १९ संक्रमणको अवस्थामा सुधार आउँदै गरेको पाइएको छ । पछिल्लो दिनमा नयाँ संक्रमण दरमा निरन्तर कमी आइरहेको छ । आज स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा परिक्षण संख्याको ३३...

  • २०७८ जेठ १२, बुधबार

    नयाँ संक्रमितभन्दा निको हुने बढि

    लामो समयपछि आज पहिलो पटक नेपालमा पछिल्लो २४ घण्टामा थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये निको हुनेको संख्या बढि रहेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ७१४ जना नयाँ संक्रमित थपिएका छन् भने निको हुनेको संख्या ६ हजार ७१६ रहेको छ । निको हुनेको दर पनि ७७...

  • २०७८ जेठ ११, मंगलबार

    ८ हजार ६३६ संक्रमित थप, ६ हजार ४०४ निको

    नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ८ हजार ६३६ जना संक्रमित थप भएका छन् । २२ हजार ३०६ आरटी पिसिआर परिक्षणमा ८ हजार ३८७ र ६३० एन्टिजेन परिक्षणमा २४९ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । परिक्षण संख्याको आधारमा ३७ दशमलव ६५ प्रतिशतमा संक्रमण पुष्टि...

  • २०७८ जेठ १०, सोमबार

    नयाँ संक्रमित र निको हुनेको संख्या करीब बराबर

    पछिल्लो २४ घण्टामा नेपालमा कोभिड १९ का ७ हजार ४२५ जना नयाँ संक्रमित भेटिएका छन् । २० हजार ४५३ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ३६ दशमलव ३० प्रतिशतमा संक्रमण पुष्टि भएको हो । १९ हजार ८४६ आरटी पिसिआर परिक्षणमा ७ हजार २२० जनामा र ६०७ जनाको एन्टिजेन...

  • २०७८ जेठ ९, आइतबार

    ७६.३ प्रतिशत संक्रमित निको

    नेपालमा पछिल्लो २४ घण्टामा परिक्षण संख्याको ३९ दशमलव ७१ प्रतिशतमा कोभिड संक्रमण पुष्टि भएको छ । जम्मा १९ हजार ९२६ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको हो । १८ हजार ९६५ आरटी पिसिआर परिक्षणमा ७ हजार ५९८ र ९६१...

  • २०७८ जेठ ८, शनिबार

    आजसम्मकै उच्च संख्यामा निको, एकैदिन ८ हजार बढि संक्रमणमुक्त

    नेपालमा आजसम्मकै उच्च संख्यामा कोभिड १९ संक्रमितहरु निको भएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना संक्रमितहरु संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ३ लाख ८३ हजार ६८४ जना संक्रमणमुक्त भइसकेका छन् । आज संक्रमणको दर भने पछिल्ला केही दिनको तुलनामा...

  • २०७८ जेठ ७, शुक्रबार

    ८ हजार ६०७ संक्रमित थप, ७ हजार ८९० निको

    पछिल्लो २४ घण्टामा नेपालमा कोभिड १९ का ८ हजार ६०७ जना नयाँ संक्रमित थप भएका छन् । २२ हजार ३५३ आरटी पिसिआर परिक्षणमा ८ हजार ४०७ र ८७३ एन्टिजेन परिक्षणमा २ सय जनामा कोभिड संक्रमण देखिएको हो । परिक्षण संख्याको आधारमा ३७ दशमलव ०५ प्रतिशत संक्रमित...

  • २०७८ जेठ ६, बिहिबार

    निको हुनेको संख्या धमाधम बढ्दै

    नेपालमा कोरोना संक्रमणको दोश्रो लहर तीव्र गतिमा फैलिँदै गइरहेकोमा पछिल्ला केही दिनमा यसमा कमी आएको देखिएको छ । केही दिनसम्म ४५ प्रतिशतको हाराहारीमा नयाँ संक्रमित थप भइरहेकोमा अहिले यो दर ४० प्रतिशतभन्दा तल देखिएको छ । आज परिक्षण संख्याको आधारमा ३७...

  • २०७८ जेठ ५, बुधबार

    आजसम्मकै उच्च संख्यामा संक्रमित निको

    नेपालमा आजसम्मकै उच्च संख्यामा कोभिड संक्रमितहरु निको भएका छन् । पछिल्लो २४ घण्टामा ८ हजारको नजिक संक्रमितहरु निको भएका छन् । जम्मा ७ हजार ९८९ जना संक्रमितले कोरोना भाइरसलाई पराजित गर्दै संक्रमणमुक्त भएका छन् । निको हुनेको दर पनि केही बढेर आज ७५...

  • २०७८ जेठ ४, मंगलबार

    निको हुनेको संख्या बढ्दो दरमा

    नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार २०३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । २० हजार २८६ आरटी पिसिआर परिक्षणमा ८ हजार १३६ र ६९३ एन्टिजेन परिक्षणमा ६७ जनामा सक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमा ९ वर्षसम्मका १७१ जना बालबालिकाहरु छन् भने १० देखि १९...

Pages