राष्ट्रिय
-
२०७८ जेठ १४, शुक्रबार
एकैदिन करीब १० हजार संक्रणममुक्त
निको नेपालमा एकै दिनमा कोभिड १९ को संक्रमण निको हुनेको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो पटक निको हुनेको संख्या १० हजारको नजिक रहेको छ । गएको २४ घण्टामा ९ हजार ८४१ जनाले कोरोना भाईरसलाई परास्त गर्दै संक्रमणमुक्त भएका छन् । हालसम्म ४ लाख २८...
-
२०७८ जेठ १३, बिहिबार
नयाँ संक्रमणको दरमा कमी आउँदै
नेपालमा पछिल्ला दिनहरुमा कोभिड १९ संक्रमणको अवस्थामा सुधार आउँदै गरेको पाइएको छ । पछिल्लो दिनमा नयाँ संक्रमण दरमा निरन्तर कमी आइरहेको छ । आज स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा परिक्षण संख्याको ३३...
-
२०७८ जेठ १२, बुधबार
नयाँ संक्रमितभन्दा निको हुने बढि
लामो समयपछि आज पहिलो पटक नेपालमा पछिल्लो २४ घण्टामा थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये निको हुनेको संख्या बढि रहेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ७१४ जना नयाँ संक्रमित थपिएका छन् भने निको हुनेको संख्या ६ हजार ७१६ रहेको छ । निको हुनेको दर पनि ७७...
-
२०७८ जेठ ११, मंगलबार
८ हजार ६३६ संक्रमित थप, ६ हजार ४०४ निको
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ८ हजार ६३६ जना संक्रमित थप भएका छन् । २२ हजार ३०६ आरटी पिसिआर परिक्षणमा ८ हजार ३८७ र ६३० एन्टिजेन परिक्षणमा २४९ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । परिक्षण संख्याको आधारमा ३७ दशमलव ६५ प्रतिशतमा संक्रमण पुष्टि...
-
२०७८ जेठ १०, सोमबार
नयाँ संक्रमित र निको हुनेको संख्या करीब बराबर
पछिल्लो २४ घण्टामा नेपालमा कोभिड १९ का ७ हजार ४२५ जना नयाँ संक्रमित भेटिएका छन् । २० हजार ४५३ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ३६ दशमलव ३० प्रतिशतमा संक्रमण पुष्टि भएको हो । १९ हजार ८४६ आरटी पिसिआर परिक्षणमा ७ हजार २२० जनामा र ६०७ जनाको एन्टिजेन...
-
२०७८ जेठ ९, आइतबार
७६.३ प्रतिशत संक्रमित निको
नेपालमा पछिल्लो २४ घण्टामा परिक्षण संख्याको ३९ दशमलव ७१ प्रतिशतमा कोभिड संक्रमण पुष्टि भएको छ । जम्मा १९ हजार ९२६ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको हो । १८ हजार ९६५ आरटी पिसिआर परिक्षणमा ७ हजार ५९८ र ९६१...
-
२०७८ जेठ ८, शनिबार
आजसम्मकै उच्च संख्यामा निको, एकैदिन ८ हजार बढि संक्रमणमुक्त
नेपालमा आजसम्मकै उच्च संख्यामा कोभिड १९ संक्रमितहरु निको भएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना संक्रमितहरु संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ३ लाख ८३ हजार ६८४ जना संक्रमणमुक्त भइसकेका छन् । आज संक्रमणको दर भने पछिल्ला केही दिनको तुलनामा...
-
२०७८ जेठ ७, शुक्रबार
८ हजार ६०७ संक्रमित थप, ७ हजार ८९० निको
पछिल्लो २४ घण्टामा नेपालमा कोभिड १९ का ८ हजार ६०७ जना नयाँ संक्रमित थप भएका छन् । २२ हजार ३५३ आरटी पिसिआर परिक्षणमा ८ हजार ४०७ र ८७३ एन्टिजेन परिक्षणमा २ सय जनामा कोभिड संक्रमण देखिएको हो । परिक्षण संख्याको आधारमा ३७ दशमलव ०५ प्रतिशत संक्रमित...
-
२०७८ जेठ ६, बिहिबार
निको हुनेको संख्या धमाधम बढ्दै
नेपालमा कोरोना संक्रमणको दोश्रो लहर तीव्र गतिमा फैलिँदै गइरहेकोमा पछिल्ला केही दिनमा यसमा कमी आएको देखिएको छ । केही दिनसम्म ४५ प्रतिशतको हाराहारीमा नयाँ संक्रमित थप भइरहेकोमा अहिले यो दर ४० प्रतिशतभन्दा तल देखिएको छ । आज परिक्षण संख्याको आधारमा ३७...
-
२०७८ जेठ ५, बुधबार
आजसम्मकै उच्च संख्यामा संक्रमित निको
नेपालमा आजसम्मकै उच्च संख्यामा कोभिड संक्रमितहरु निको भएका छन् । पछिल्लो २४ घण्टामा ८ हजारको नजिक संक्रमितहरु निको भएका छन् । जम्मा ७ हजार ९८९ जना संक्रमितले कोरोना भाइरसलाई पराजित गर्दै संक्रमणमुक्त भएका छन् । निको हुनेको दर पनि केही बढेर आज ७५...
-
२०७८ जेठ ४, मंगलबार
निको हुनेको संख्या बढ्दो दरमा
नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार २०३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । २० हजार २८६ आरटी पिसिआर परिक्षणमा ८ हजार १३६ र ६९३ एन्टिजेन परिक्षणमा ६७ जनामा सक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमा ९ वर्षसम्मका १७१ जना बालबालिकाहरु छन् भने १० देखि १९...
-
२०७८ जेठ ३, सोमबार
परिक्षणको ४१.८६ प्रतिशतमा संक्रमण पुष्टि
नेपालमा आज परिक्षण संख्याको ४१ दशमलव ८६ प्रतिशतमा कोभिड १९ को संक्रमण पुष्टि भएको हो । जम्मा २२ हजार ८७ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ९ हजार २४७ जनामा संक्रमण देखिएको हो । २१ हजार ६५३ आरटी पिसिआर परिक्षणमा ९ हजार १९८ र ४३४ एन्टिजेन परिक्षणमा...
-
२०७८ जेठ २, आइतबार
हिजोको तुलनामा संक्रमण दर घट्यो
नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ३६८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक गरिएको १९ हजार ५३९ आरटी पिसिआर परिक्षणमा ७ हजार ३१६ र ३४४ एन्टिजेन परिक्षणमा ५२ जनामा संक्रमण देखिएको हो । परिक्षण संख्याको आधारमा ३७ दशमलव ०५ प्रतिशतमा...
-
२०७८ जेठ १, शनिबार
८ हजार १६७ संक्रमित थपिँदा ५ हजार ४५५ निको
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ८ हजार १६७ जना नयाँ संक्रमित भेटिएका छन् । १७ हजार ९७१ आरटी पिसिआर परिक्षणमा ८ हजार ४६ र ५७७ एन्टिजेन परिक्षणमा १२१ जनामा संक्रमण पुष्टि भएको हो । परिक्षण संख्याको आधारमा ४४ दशमलव ०३ प्रतिशतमा संक्रमण भेटिएको...
-
२०७८ बैशाख ३१, शुक्रबार
उपत्यकामा नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढि
काठमाडौं उपत्यकामा पछिल्लो पटक नयाँ संक्रमितको भन्दा निको हुनेको संख्या बढि रहेको छ । उपत्यकामा पछिल्लो २४ घन्टामा ३ हजार ५४४ जना निको भएका छन् । काठमाडौंमा ३ हजार ३१, ललितपुरमा ३२४ र भक्तपुरमा एक सय ८९ जना संक्रमित संक्रमणमुक्त भएका छन् । उपत्यकामा...
-
२०७८ बैशाख ३१, शुक्रबार
आजसम्मकै उच्च संख्यामा संक्रमित निको
नेपालमा पछिल्लो २४ घण्टा अहिलेसम्मकै उच्च संख्यामा कोभिड संक्रमितहरु निको भएका छन् । पछिल्लो पटक ६ हजार भन्दा बढि संख्यामा कोभिड संक्रमितहरु संक्रमणमुक्त घर फर्केका छन् । ६ हजार १३५ जना संक्रमितले भाइरसमाथि विजय प्राप्त गर्दै निको भएका छन् । योसँगै...





