राष्ट्रिय
-
२०७८ श्रावण ३०, शनिबार
परिक्षण घट्दै, बजारमा भीडभाड झन बढ्दै
नेपालमा पछिल्ला दिनमा कोभिड १९ संक्रमितको संख्या दिनहुँ बढ्दो अवस्थामा छ । संक्रमणको दोश्रो लहरसँगै बढेको संक्रमण केही नियन्त्रणमा आएको देखितापनि त्यसको केही दिनमै फेरी संक्रमण बढ्न थालेको हो । संक्रमणको बढ्दो अवस्थासँगै तेश्रो लहर शुरु भएको हो कि...
-
२०७८ श्रावण २९, शुक्रबार
कुल संक्रमित संख्या ८ लाख नाघ्यो
नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ८ लाख नाघेको छ । आज थप हुने नयाँ संक्रमित संख्यासँगै कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ८ लाख २ हजार ५६६ पुगेको छ । पछिल्लो २४ घण्टामा भने ३ हजार ९१५ जना कोभिड १९ का नयाँ संक्रमित भेटिएका छन् ।...
-
२०७८ श्रावण २७, बुधबार
सक्रिय संक्रमितको संख्या दिनहुँ बढ्दै
नेपालमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या दिनहुँ बढ्दो छ । संक्रमणको दोश्रो लहर शुरु भएसँगै बढेको संक्रमित संख्यामा केही दिन अगाडी कमी पनि आइसकेको थियो । तर पछिल्लो दिनमा नयाँ संक्रमित संख्या बढ्दै गएको अवस्थामा सक्रिय संक्रमितको संख्या पनि बढ्दै...
-
२०७८ श्रावण २६, मंगलबार
नयाँ संक्रमितको संख्या ५ हजार नजिक, ३५ को मृत्यु
नेपालमा आज ५ हजार नजिकको संख्यामा कोभिड १९ का नयाँ संक्रमितहरु थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १९ हजार १२३ वता स्वाब नमूनाको परिक्षणमा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो । परिक्षण संख्याको आधारमा २५ दशमलव ६४ प्रतिशतमा संक्रमण देखिएको हो...
-
२०७८ श्रावण २५, सोमबार
३ हजार ६५१ नयाँ संक्रमित थप
नेपालमा आज ३ हजार ६५१ जना कोभिड १९ का नयाँ संक्रमितहरु थपिएका छन् । परिक्षण संख्या भने १६ हजार ५९४ रहेको थियो । परिक्षण संख्याको हिसाबले २२ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । १० हजार ४४५ आरटी पिसिआर परिक्षणमा २ हजार ६०९ र ६ हजार १४९ एन्टिजेन...
-
२०७८ श्रावण २३, शनिबार
३ हजार २१८ संक्रमित थप, एक हजार ७२२ निको
नेपालमा कोभिड १९ का ३ हजार २१८ जना नयाँ संक्रमितहरु थपिएका छन् । पछिल्लो पटक गरिएको १३ हजार ५७३ वटा स्वाब नमूनाको परिक्षणमा ती संक्रमितहरु भेटिएका हुन् । ८ हजार ८८६ आरटी पिसिआर परिक्षणमा २ हजार २३१ र ४ हजार ७०७ एन्टिजेन परिक्षणमा ९८७ जनामा संक्रमण...
-
२०७८ श्रावण २२, शुक्रबार
कोभिडबाट भएको मृत्यु संख्या १० हजार नाघ्यो
नेपालमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । आज थप २५ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १० हजार नाघेको हो । गएको २४ घण्टामा मृत्यु भएका संक्रमितको संख्यासँगै नेपालमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या १०...
-
२०७८ श्रावण २१, बिहिबार
आज नयाँ संक्रमितको दरमा केही कमी
नेपालमा पछिल्ला दिनमा कोभिड संक्रमितको संख्यामा बृद्धि भएसँगै तेश्रो लहरको त्रास पनि बढेको अवस्था छ । यस्तै अवस्थामा हिजो परिक्षण संख्याको करीब २६ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । तर आज भने यो दरमा केही कमी आएको देखिएको छ । आज परिक्षण संख्याको...
-
२०७८ श्रावण २०, बुधबार
संक्रमितसँगै मृतकको संख्या पनि बढ्दै
पछिल्ला दिनहरुको तुलनामा नेपालमा आज सबैभन्दा बढि संख्यामा कोभिड १९ का नयाँ संक्रमितहरु भेटिएका छन् भने मृत्यु हुनेको संख्या पनि बढेकै पाइएको छ । पछिल्लो २४ घण्टामा ४ हजार बढि नयाँ संक्रमितहरु भेटिएका छन् । जम्मा १६ हजार २९८ जनाको स्वाब नमूनाको संकलन...
-
२०७८ श्रावण १९, मंगलबार
परिक्षणको २० प्रतिशत बढिमा संक्रमण पुष्टि
नेपालमा कोभिड १९ संक्रमितको पहिचानको लागि पछिल्ला दिनमा गरिँदै आएको परिक्षणको क्रममा आज केही बढि संख्यामा परिक्षण भएको छ । पछिल्लो २४ घण्टामा जम्मा १६ हजार ७१८ जनाको स्वाब नमूनाको परिक्षण गरिएको छ । १० हजार ६३८ आरटी पिसिआर र ६ हजार ८० एन्टिजेन...
-
२०७८ श्रावण १८, सोमबार
३ हजार १२५ संक्रमित थप, एक हजार ९२५ निको
नेपालमा थप ३ हजार १२५ जना कोभिड १९ संक्रमितहरु भेटिएका छन् । जम्मा १३ हजार ८११ जनाको स्वाब नमूनाको परिक्षण गरिएको थियो । १० हजार ६१३ आरटी पिसिआर परिक्षणमा २ हजार २७९ जना र ३ हजार १९८ वटा एन्टिजेन परिक्षणमा ८४६ जना संक्रमित भेटिएका थिए । तीमध्ये १०...
-
२०७८ श्रावण १५, शुक्रबार
परिक्षणको करीब २५ प्रतिशतमा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा २४ दशमलव ६२ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । १४ हजार ६११ जनाको स्वाब नमूनाको परिक्षणमा ३ हजार ६११ जनामा संक्रमण पुष्टि भएको हो । ९ हजार ७८६ आरटी पिसिआर परिक्षणमा २ हजार ४६७ र ४ हजार...
-
२०७८ श्रावण १४, बिहिबार
निको हुनेको दर घट्दै, नयाँ संक्रमित बढ्दै
नेपालमा कोभिड १९ संक्रमण फेरी बढ्दै गएको छ । पछिल्ला दिनहरुमा नयाँ संक्रतिको संख्या बढ्दै गइरहेको छ भने निको हुनेको संख्या र दर कम हुँदै गएको छ । संक्रमणको दोश्रो लहरमा निको हुनेको दर बढ्दै ९६ प्रतिशतभन्दा माथि पुगिसकेकोमा हाल यो दर घटेर ९४ दशमलव एक...
-
२०७८ श्रावण १३, बुधबार
संक्रमितसँगै मृतक संख्या पनि बढ्दै
पछिल्लो २४ घण्टामा नेपालमा गरिएको कोरोना परिक्षणमा २४ प्रतिशत बढिमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । १५ हजार ८०८ जनाको स्वाब नमूनाको परिक्षणमा २४ दशमलव २९ प्रतिशत संक्रमित भेटिएका हुन् । १० हजार ८८६ वटा आरटी पिसिआर परिक्षणमा २ हजार ६३४ र ४ हजार ९२२...
-
२०७८ श्रावण १२, मंगलबार
नयाँ संक्रमण दर फेरी उकालो लाग्दै
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो पटक थप हुने नयाँ कोभिड १९ संक्रमितको संख्या ४ हजारको नजिक रहेको छ भने हिजो २० प्रतिशतभन्दा तल देखिएको संक्रमण दर आज २२ दशमलव २५ प्रतिशत पुगेको छ । जम्मा १७ हजार ५१८...
-
२०७८ श्रावण ११, सोमबार
संक्रमित संख्या बढेपनि दर भने कम
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ३ हजार ४२१ जना नयाँ संक्रमित भेटिएका छन् । संख्यात्मक रुपमा संक्रमित संख्या बढेको देखिएपनि दर भने घटेको पाइएको छ । पछिल्ला दिनहरुको तुलनमा पछिल्लो परिक्षणको संख्या पनि बढि रहेकाले नयाँ संक्रमणको दर भने कम...





