राष्ट्रिय
-
२०७८ फाल्गुण ९, सोमबार
आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस
आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस । यस अवसरमा नेपाल लगायत विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । सन् १९५२ सालमा बङ्गलादेशमा बोल्ने मातृभाषा अर्थात बङ्गाली भाषाबाट बोल्न, लेख्न र सरकारी मान्यता पाउनुपर्ने माग गर्दै विद्यार्थीहरुले आन्दोलन गरेका थिए ।...
-
२०७८ फाल्गुण ९, सोमबार
विकास आयोजनामा कसैको दबाव स्वीकार्य छैन : परराष्ट्र मन्त्रालय
आइतबार संसदमा विरोधका बाबजुद पेश भएको एमसीसीबारे परराष्ट्र मन्त्रालयले आप्mनो धारणा सार्वजनिक गरेको छ । एमसीसीलाई लिएर चीन र अमेरिकाबीच वाकयुद्ध सुरु भएपछि नेपालले दुबै देशलाई जवाफ दिएको हो । उसले एक विज्ञप्ति जारी गर्दै कुन विकास सहायता लिने कुन...
-
२०७८ फाल्गुण ९, सोमबार
एमसीसीको विरोधमा भारतमा प्रदर्शन
नेपालमा व्यापक विरोध भइरहेको एमसीसी अब भारतमा पनि विरोध भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा प्रदर्शन गरिएको छ । अखिल भारत नेपाली एकता मञ्चले एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।...
-
२०७८ फाल्गुण ८, आइतबार
आयल निगमले फेरि पेट्रोलियम पदार्थमा भाऊ बढायो
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसअघि मूल्य बढाएको तीन हप्ता नबित्दै निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएर १४५ रुपैयाँ तय गरेको छ...
-
२०७८ फाल्गुण ७, शनिबार
७२औं प्रजातन्त्र दिवस मनाईंदै
७२औं राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । जनता रैतीबाट नागरिक भएको घोषणा गरिएको दिनको रुपमा हरेक वर्ष फागुन ७ गते सो दिवस मनाउने गरिन्छ । यस उपलक्ष्यमा आज टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । विसं २००७...
-
२०७८ फाल्गुण ६, शुक्रबार
ढुंगेअड्डामा तीनवटा कुकर बम फेला
आज विहान काठमाडौंको ढुंगेअड्डामा तीनवटा कुकर बम फेला परेको छ । कलंकी र ढुंगेअड्डाको बीच सडकमै शंकास्पद वस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शंकास्पद वस्तु फेला परेको सूचना पाएपछि नेपाली सेनाको टोली पुगेर उक्त बमलाई डिस्पोज गरेको...
-
२०७८ फाल्गुण ६, शुक्रबार
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परिक्षण उडान सुरु
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुने भएको छ । सबै काम सम्पन्न भएमा व्यावसायिक रुपमा बुद्ध पूर्णिमादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । यान्त्रिक परीक्षण उडानका लागि एरो थाईको...
-
२०७८ फाल्गुण ६, शुक्रबार
स्थानीय निर्वाचका लागि दल दर्ताको संख्या १०६ पुग्यो
स्थानीय तहको निर्वाचनका लागि थप तीन दल दर्ता भएका छन्। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार जनता प्रगतिशील पार्टी, नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी दर्ता भएका हुन्। तीन दल दर्ता भएसँगै आयोगमा दर्ता भएका दलको...
-
२०७८ फाल्गुण ५, बिहिबार
निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि दल दर्ता खुला भएको छ । निर्वाचन आयोगले सूचना प्रकाशन गरी निर्वाचनमा भाग लिन चाहने दलहरुका लागि दर्ता आह्वान गरेको हो । आयोगले जारी गरेको सूचना अनुसार आजदेखि यही फागुन १५ गतेसम्म कार्यालय...
-
२०७८ फाल्गुण ४, बुधबार
राष्ट्रपतिबाट राजदूत आचार्यले लिनुभयो शपथ
संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा ज्ञानचन्द्र आचार्य नियुक्त हुनुभएको छ । नव नियुक्त आचार्यलाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । उक्त अवसरमा परराष्ट्रमन्त्री डा। नारायण खड्कालगायत...
-
२०७८ फाल्गुण ४, बुधबार
एनआरएनएको निर्वाचन कार्यतालिका सार्वजनिक
गैरआवासीय नेपाली संघ एनआरएनएले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गरी एनआरएनएले निर्वाचन गर्ने तिथि सार्वजनिक गरेको हो । एनआरएनएको निर्वाचन समितिका अनुसार बिहीबार फेब्रुअरी १७ मा प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशन...
-
२०७८ फाल्गुण ३, मंगलबार
एमसीसीबारे अमेरिकी विदेश मन्त्रालयको चेतावनी अनुमोदन नभए सम्बन्धमा असर पर्ने
केही दिन अगाडि एमसीसी अनुमोदनका लागि दबाब दिन थालेको एमसीसीले फेरि सम्झौताबारे अमेरिकाको विदेश मन्त्रालयले नै मुख खोलेको छ । यही फागुन १६ भित्र संसदबाट सम्झौता अनुमोदन नभए नेपाल—अमेरिका सम्बन्ध प्रभावित हुने चेतावनी अमेरिकी विदेश मन्त्रालयबाटै आएको...
-
२०७८ फाल्गुण २, सोमबार
शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज
स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएका संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन्। उनलाई गत मंगलबार किस्ट अस्पतालमा भर्ना गरिएको थियो। ६ दिनपछि सोमबार उनी अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस...
-
२०७८ फाल्गुण १, आइतबार
प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव संसदमा दर्ता
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ । कोभिड महामारीको कारण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमनको माग गर्दै आन्दोलन गर्दै आएको नेपाल बार एशोसिएसनले आजदेखि पुनः आन्दोलनलाई निरन्तरता दिन थालेको छ भने...
-
२०७८ फाल्गुण १, आइतबार
कोभिड–१९ कारण बन्द शैक्षिक संस्था तथा अन्य व्यवसाय आजदेखि खुल्ने
कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै गत पुस मध्यदेखि बन्द भएका शैक्षिक संस्था, सिनेमा हल, रात्रिकालिन व्यवसायलगायतका संस्थाहरु आजदेशि खुल्ने भएका छन् । देशभरका शैक्षिक संस्थामा आजदेखि भौतिक उपस्थितिमा खुल्न थालेका छन् । विद्यालय सञ्चालन गर्दा १२...
-
२०७८ माघ २९, शनिबार
निर्वाचन आयोगले चुनाव लक्षित दैनिक ‘प्रेस ब्रिफिङ’ गर्ने
निर्वाचन आयोगले भोली आइतबारबाट दैनिक प्रेस ब्रिफिङ गर्ने भएको छ । आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चार माध्यमलाई जानकारी गराउने भएको छ । कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट प्रत्येक दिन अपराह्न चार...





