राष्ट्रिय
-
२०७८ चैत्र ७, सोमबार
मोरङ तनावग्रस्त, विहानदेखि कर्फ्युको आदेश
स्थानीयको आक्रमणबाट मोरङको लेटाङमा हिजो एक महिला प्रहरी जवानको मृत्यु भएपछि सो क्षेत्र तनावग्रस्त भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान ७ बजेदेखि सो क्षेत्रमा कर्फ्यु लगाएको छ । प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले आज सूचना जारी गर्दै...
-
२०७८ चैत्र ६, आइतबार
सोह्रौं र अठारौं शताब्दीको नेपालको सम्पदा फिर्ता
नेपालबाट हराएको करिब सोह्रौँ शताब्दीमा काठमा कुँदिएको तोरन र अठारौँ शताब्दीको नमस्कार मुद्रासहित घुँडा टेकेका भक्तको मूर्ति बेलायत सरकारले फिर्ता गरेको छ । लण्डनस्थित दूतावासमा शुक्रबार आयोजित एक कार्यक्रममा लण्डन महानगरीय प्रहरी कार्यालयका गुप्तचर...
-
२०७८ चैत्र ४, शुक्रबार
राजपत्रमा निर्वाचन आचारसंहिता प्रकाशित
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको छ । आयोगले बिहीबार निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको जानकारी दिएको हो । स्थानीय तहको निर्वाचन आउँदो वैशाख ३० गतेका लागि तोकिएको छ । यो चुनावमा हाल पदमा बहाल रहेका जनप्रतिनिधि पनि...
-
२०७८ चैत्र ४, शुक्रबार
कक्षा १२ को परीक्षा आगामी १८ जेठदेखि हुने
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी १८ जेठदेखि सञ्चालन गर्ने भएको छ । आज बस्ने बोर्ड बैठकले परीक्षाको समय तालिका सार्वजनिक गर्नेछ । बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी...
-
२०७८ चैत्र ३, बिहिबार
फेरि बढ्यो इन्धनको भाऊ
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले गए रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ५ रुपियाँ वृद्धि गरेको हो । यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १५ र हवाई इन्धन...
-
२०७८ चैत्र ३, बिहिबार
रंगहरुको पर्व होली मनाउँदै
रंगहरुको पर्व होली काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली भेगमा आज हर्षोल्लासपूर्वक फागू पूर्णिमा अर्थात होली मनाईदै छ । हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । आज हिमाली र पहाडी जिल्लामा फागुपर्व मनाईदै छ भने तराइ भेगमा भोलि...
-
२०७८ चैत्र २, बुधबार
कीर्तिपुरका स्वबासीहरुलाई लालपूर्जा वितरण
सरकारले कीर्तिपुर ५ वडा पांगाको खाःचो बस्तिका स्वबासीलाई जग्गा धनी प्रमाण पत्र लालपूर्जा वितरण गरेको छ । २०१९ सालको जग्गा नापजाँच ऐनपछि ब्लक नापी भई हालसम्म ब्लकमै रहेका जग्गाको सरकारले पुनः कित्ता नाप गरि मंगलबार लालपुर्जा वितरण गरिएको हो । नापी...
-
२०७८ चैत्र १, मंगलबार
विदेशमन्त्री फैजल शिष्टाचार भेट गरी फर्के
दुई दिने नेपाल भ्रमणमा आउनुभएका साउदी अरबका राजकुमार एवं विदेशमन्त्री फैजल बिन फरहान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेर स्वदेश फर्कनु भएको छ । आज अपरान्ह राष्ट्रपति निवासमा भएको भेटमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र...
-
२०७८ चैत्र १, मंगलबार
संसद अन्त्य गर्न सिफारिस
संसद अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी...
-
२०७८ चैत्र १, मंगलबार
मृगौला दान सम्बन्धी कानून संशोधन गर्न सरकार तयार
मृगौला प्रत्यारोपण सम्भव भएपनि दाता नहुँदा समस्या परेका बेला आफन्तबाहेकले पनि अंगदान गर्न पाउने कानूनी व्यवस्था आवश्यक रहेको बहस सुरु भएको छ । नेपालको कानूनमा रहेको आफन्तबाहेकले मृगौला दान गर्न नपाउने प्रावधान संशोधन भएमा बढ्दो मृगौला रोगीको उपचार...
-
२०७८ फाल्गुण ३०, सोमबार
कोरिया जान भाषा परिक्षाको आवेदन खुल्यो
रोजगारीका लागि कोरिया जान चाहनेहरुलाई भाषा परीक्षाको आवेदन खुलेको छ । नेपाल सरकारले रोजगार अनुमति प्रणाली ईपीएसमार्फत कामदार दक्षिण कोरिया पठाउन नौ हजार ६५४ जनाको आवेदन खुला गर्ने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सोमबार सार्वजनिक...
-
२०७८ फाल्गुण ३०, सोमबार
साउदी तथा चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा
साउदी अरबका राजकुमार एवं विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आज नेपाल आउँदै हुनुहुन्छ । राजकुमार फैजल दुई दिने भ्रमणका लागि आज अपरान्ह नेपाल आउनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा साउदी विदेशमन्त्री फैजलले राष्ट्रपति...
-
२०७८ फाल्गुण २९, आइतबार
अन्नपूर्णमा पर्यटक बढ्यो
कोरोना संक्रमणको जोखिम कम भएसंगै अन्नपूर्ण पदमार्गमा पर्यटकको संख्या बढ्न थालेको छ । गत वर्ष मार्च महिनामा १ सय ३७ पर्यटक एबीसी पुगेकोमा यस वर्ष मार्चको पहिलो सातामै १ सय ३४ जना पर्यटक त्यहाँ पुगेका छन् । जनवरीदेखि हालसम्म ३ सय ४४ जना पर्यटक एबीसी...
-
२०७८ फाल्गुण २८, शनिबार
भक्तपुरमा बर्डफ्लुको त्रास
भक्तपुरको सूर्यविनायक नगरपालिका–१० स्थित जगतलक्ष्मी सुजखुले सञ्चालन गरेको सुवाल पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको छ । यसअघि गत साता सूर्यविनायक–१० का दुई फार्ममा बर्डफ्लू भेटिएको थियो । त्यस्तै वीरगन्जमा पनि कुखुरामा बर्डफ्लूको संक्रमण देखा...
-
२०७८ फाल्गुण २८, शनिबार
स्थानीय निर्वाचनमा ७९ दलहरुले प्रतिस्पर्धा गर्ने
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७९ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने भएका छन् । स्थानीय निर्वाचन प्रयोजनका लागि निवेदन दिएका मध्ये ७९ दल दर्ता भएको निर्वाचन आयोगले जनाएको हो । आयोगले एक करोड ७८ लाख ३४ हजार ७६५ मतदाताको नामावली तयार गरी...
-
२०७८ फाल्गुण २७, शुक्रबार
आयोगले चुनावी खर्चको सिलिङ तोक्यो
निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरूले आगामाी स्थानीय तहको निर्वाचनमा आचारसंहिता पालन गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार आयोगमा भएको अन्तरक्रिया र छलफलमा दलहरूले आचारसंहिता पालनामा प्रतिबद्धता व्यक्त गर्दै पालन गराउनका लागि...





