arin enterprises

राष्ट्रिय

  • २०७९ बैशाख १२, सोमबार

    आज वैशाख १२ : महाभूकम्प गएको सात वर्ष पूरा

    आज बैशाख १२ । गोरखाको बारपाकलाई केन्द्र विन्दु बनाएर ७.८ म्याग्नेच्युडको महाभुकम्प गएको सात वर्ष पूरा भएको छ । उक्त त्रासदीपूर्ण भूकम्पले देशभर करीब ८ हजार मानिसको ज्यान लिएको थियो भने भौतिक संरचनामा पनि अभूतपूर्व क्षति पुर्याएको थियो । वितेका सात...

  • २०७९ बैशाख १२, सोमबार

    मनोनयन दर्ता आज साँझ ५ बजेसम्म

    स्थानीय तह निर्वाचनका लागि आज पनि उम्मेदवारी दर्ता हुँदैछ । आज विहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्नेछ । आज मनोनयन दर्ता गर्ने अन्तिम दिन प्रमुख राजनीतिक दलहरुले महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको आज मात्रै उम्मेदवारी दर्ता...

  • २०७९ बैशाख ११, आइतबार

    निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिंदै

    आसन्न स्थानीय निर्वाचनका लागि आयोगले आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिंदै छ । आयोगले सबै उम्मेदवारहरुलाई उम्मेदवारीका लागि स्वास्थ्य मापदण्डलगायतका आचारसंहिता पालना गर्दै उम्मेदवारी दर्ता गर्न आह्वान गरेको छ । निर्वाचन आयोगले आज र भोलि बिहान १०...

  • २०७९ बैशाख १०, शनिबार

    आयोगले ६ महानगरको मतपत्र अन्तिम नामावलीपछि छाप्ने

    निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि शनिबारसम्म ५८ जिल्लाका लागि १ करोड ३६ लाख मतपत्र छपाई सम्पन्न भएको जनाएको छ । निर्वाचन आउन २० दिन बाँकी रहँदा मतपत्र छपाई तीब्ररुपमा भइरहेको आयोगको भनाई छ । स्थानीय तह निर्वाचन अन्तर्गत ६ वटा महानगरपालिकामा...

  • २०७९ बैशाख १०, शनिबार

    अमेरिकी सांसद र प्रधानमन्त्रीबीच भेटवार्ता

    हिजो नेपाल आइपुग्नु भएका अमेरिकी सिनेट तथा सांसदहरुको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग सिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिनेटर किस्टर्न जिलिब्रान्ड नेतृत्वको संसदीय टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा  देउवासँग भेटवार्ता गरेको हो ।...

  • २०७९ बैशाख ९, शुक्रबार

    एसईई परीक्षा आजदेखि शुरु

    यस वर्षको एसईई परीक्षा आजदेखि शुरु भएको छ । विहान ८ बजेदेखि देशभरका परीक्षा केन्द्रहरुमा परीक्षा शुरु भएको हो । परीक्षा वैशाख २० गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।  यस वर्ष ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी परीक्षामा सहभागी...

  • २०७९ बैशाख ९, शुक्रबार

    अमेरिकी सिनेटर आज नेपाल आउने

    अमेरिकी सिनेटर तथा सांसद सम्मिलित टोली आज नेपाल आईपुग्ने भएको छ । चार जना सिनेटर र एक जना सांसदसहितको टोली आज साँझ काठमाडौं आउन लागेको हो । सत्तारुढ डेमोक्र्याटिक पार्टीका सिनेटरहरु मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर, एड मार्की र...

  • २०७९ बैशाख ९, शुक्रबार

    टेड्रोस र स्वास्थ्यमन्त्री खतिवडाबीच भेटवार्ता

    विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस हिजो नेपाल आइपुग्नु भएको छ । तीन दिने भ्रमणमा नेपाल आउनु भएका टेड्रोस काठमाडौं आइपुगेलत्ततैले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटवार्ता गर्नुभएको छ ।...

  • २०७९ बैशाख ८, बिहिबार

    ‘चियर्स’को सट्टा ‘आयला’ : मास्टर सेफ साह

    कुनै पनि उत्सव तथा पार्टीहरुमा पेय पदार्थ पिउँदा “चियर्स” भनेर ग्लास ठोक्काउँछौं । ‘चियर्स’को सट्टा कुनै नेपाली शब्द ‘आयला’ प्रयोग गर्न सके त्यसले नेपाली संस्कृति, मौलिकपन र नेपालीपन दिनसक्छ । नेपाली सेलिब्रेटी सेफ सन्तोष साहले बताउनुभएको छ । ‘आयला...

  • २०७९ बैशाख ७, बुधबार

    मेलम्चीको पानी वैशाख ११ गतेदेखि उपत्यकामा

    मेलम्चीको पानी वैशाख ११ गतेदेखि काठमाडौं उपत्यकावासीको धारामा आउने भएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले पानी प्रशोधनलगायत तयारीका काम गर्न मेलम्ची आयोजनासहित सरोकारवाला निकायलाई निर्देशन दिनुभएको थियो । मेलम्चीको मुहानबाट गत चैत ३० गते सुरुङमा...

  • २०७९ बैशाख ७, बुधबार

    डब्ल्युएचओका महानिर्देशक टेड्रोसले नेपाल भ्रमण गर्ने

    विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका महानिर्देशक टेड्रोस एडहानोम ग्रेबेसस तीन दिने भ्रमणका लागि भोलि नेपाल आउने भएको छ । उहाँ सद्भाव भ्रमणका सिलसिलामा नेपाल भ्रमणमा आउन लाग्नु भएको हो । ग्रेबेससले नेपाल भ्रमणमा क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी,...

  • २०७९ बैशाख ७, बुधबार

    गर्भनर अधिकारी काममा फर्किए

    निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबारदेखि काममा फर्किएका छन् । सर्वोच्च अदालतले मन्त्रिपरिषद्को चैत २४ को निर्णय तत्काल कार्यान्वयन नगर्न मंगलबार आदेश दिएपछि अधिकारी बुधबारदेखि फेरि काममा फर्किएका हुन्। काममा फर्किएपछि...

  • २०७९ बैशाख ६, मंगलबार

    भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईंदै

    सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य  तथा जनसङ्ख्या मन्त्रालयले ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाईंदैछ । मन्त्रालयका अनुसार राष्ट्रिय...

  • २०७९ बैशाख ५, सोमबार

    कक्षा ११ को परीक्षा जेठको दोस्रो साताबाट हुने

    राष्ट्रिय परीक्षा बोर्डले हिजो सूचना प्रकाशन गर्दै कक्षा ११ को परीक्षा जेठको दोस्रो सातादेखि सञ्चालन गर्न निर्देशन दिएको छ । बोर्डले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षासंग नजुध्ने गरी परीक्षा सञ्चालन गर्न सबै विद्यालयहरुलाई निर्देशन...

  • २०७९ बैशाख २, शुक्रबार

    सर्वाेच्च शिखर सगरमाथा चढ्नेहरु बढे

    विश्वको सर्वाेच्च शिखर सगरमाथामा आरोहण गर्नेको संख्यामा वृद्धि भएको छ । कोभिड–१९ महामारीले थला परेको पर्यटन क्षेत्र करिब २ वर्षपछि  विस्तारै तंग्रिने क्रममा छ । पर्यटनको महत्वपूर्ण पाटोको रूपमा रहेको पर्वतारोहणमा यो समय केही उत्साह देखिएको छ ।...

  • २०७९ बैशाख १, बिहिबार

    राष्ट्रपति भण्डारीबाट मानपदवी वितरण

    राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मनपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई आज सुशोभन गरेकी छिन्। यस वर्ष नेपाल रत्न, राष्ट्र गौरव, महाउज्ज्वल राष्ट्रदीप, सुप्रसिद्ध...

Pages