arin enterprises

राष्ट्रिय

  • २०७९ आषाढ २९, बुधबार

    २०९औं भानु जयन्ती मनाईंदै

    नेपाली साहित्यका आदिकवि भानभुक्त आचार्यको आज २०९औं जयन्ती । आदिकवि भानुभक्त विसं १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिनु भएको थियो । उहाँले नेपाली भाषा साहित्यमा अतुलनीय योगदान पुर्याउनु भएको छ । तुलसीदासको रामायणलाई नेपाली लोक लयमा उल्था...

  • २०७९ आषाढ २९, बुधबार

    गुरुप्रति सद्भाव प्रकट गर्दै गुरु पूर्णिमा मनाईंदै

    अषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्दा भाव प्रकट गरी मनाउने गरिन्छ । यस दिन गुरुका रुपमा ज्ञानको पूजा गर्ने गरिन्छ । गुरुप्रति श्रद्दा र सम्मान प्रकट गर्दै यस दिन देशभरि गुरुपूर्णिमा मनाउने गरिन्छ...

  • २०७९ आषाढ २७, सोमबार

    नेपालको प्रवर्द्धन गर्न कुटनीतिज्ञको भुमिका महत्वपुर्ण : मन्त्री श्रेष्ठ

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धनका लागि कुटनीतिज्ञहरुको भुमिका महत्वपुर्ण हुने बताउनुभएको छ । हालै नियुक्त तथा प्रस्तावित विभिन्न देशका राजदुतहरुसँग मन्त्रालयले सोमबार गरेको...

  • २०७९ आषाढ २७, सोमबार

    चिनियाँ नेता लिऊ भेटघाटमा व्यस्त

    नेपालको चार दिने भ्रमणमा हिजो आइतबार काठमाडौं पुग्नु भएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियानचाओ नेपालका उचपदस्थ व्यक्तिहरुको भेटघाटमा व्यस्त हुनुभएको छ । हिजो नेपाल आउनेवित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता...

  • २०७९ आषाढ २७, सोमबार

    आज विश्व जनसंख्या दिवस

    सन् १९८९ बाट हरेक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिन्छ । सोही अवसरमा आज पनि विश्व जनसंख्या दिवस नेपाल लगायत विश्वभर मनाईंदैछ । सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसंख्या करिब ५ अरब पुगेको अवसरमा सयुक्त राष्ट्र संघको ‘पपुलेसन...

  • २०७९ आषाढ २६, आइतबार

    मुस्लिम धर्मावलम्बीहरु बकर ईद मनाईंदै

    आज मुस्लिम धर्मावलम्बीहरुले आफ्नो दोस्रो महान पर्व बकर ईद हर्षाेल्लासपूर्वक मनाइरहेका छन् ।  इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज...

  • २०७९ आषाढ २५, शनिबार

    नागरिकता विधेयक फिर्ता, नयाँ विधेयक ल्याउने

    सरकारले विचाराधीन नागरिकता ऐन संशोधन विधेयक फिर्ता गरेर नयाँ विधेयक ल्याउने तयारी गरेको छ । ४ वर्षसम्म संसदमा सहमति जुट्न नसकेको विधेयक प्रतिनिधिसभाको हिजोको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषदको निर्णयअनुसार विचाराधीन नागरिकता विधेयक...

  • २०७९ आषाढ २३, बिहिबार

    साझाको तीनवटा विजुली बस संचालनमा

    साझा यातायातले आजबाट काठमाडौंको सडकमा तीनवटा ईलेक्ट्रिक बस संचालनमा ल्याएको छ । पहिलो चरणमा ल्याएको तीनवटा बस परीक्षण गरी नम्बर प्ले र रुट अनुमति लिएर काठमाडौंमा सेवा दिन थालेका हुन् । विद्युतीय बस रत्नपार्क, केशर महल लैनचौर हुँदै नयाँ बसपार्क...

  • २०७९ आषाढ २२, बुधबार

    अर्थमन्त्री शर्माले दिए राजीनामा

    अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रीको पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । उहाँले बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुहुँदै सो घोषणा गर्नुभएको हो । गत जेठ १४ गते राति बजेटको अन्तिम तयारी भईरहेको बेला अर्थमन्त्री जनार्दन शर्माले...

  • २०७९ आषाढ २२, बुधबार

    आयोगले संघीय निर्वाचनका लागि मिति प्रस्ताव गर्ने

    निर्वाचन आयोगले संघीय निर्वाचनका लागि मिति प्रस्ताव गर्ने भएको छ । आयोगले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आगामी मंसिर २ वा ५ गतेमध्ये एक दिन प्रतिनिसभा र प्रदेशसभाका लागि मिति सिफारिस गर्ने तयारी गरेको छ । चुनावको तयारीका लागि आयोगले आज मिति...

  • २०७९ आषाढ २१, मंगलबार

    नागरिकता विधयेक फिर्ता लिने मन्त्रिपरिषदको निर्णय

    प्रतिनिधिसभामामा विचाराधीन नागरिक विधेयक सरकारले फिर्ता लिने भएको छ । सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो । उक्त विधेयक २०७५ साउन २२ गते प्रतिनिधि सभामा...

  • २०७९ आषाढ २०, सोमबार

    नेपालमा ओमिक्रोन बीए ५ का विरामी फेला पर्यो

    विश्व नै आक्रान्त भएको कोरोना भाइरसका नयाँ नयाँ भेरियन्टहरुले फेरि विश्व नै आक्रान्त हुँदै आएको छ । एकपछि अर्काे कोरोनाको भेरियन्टहरु फेला पर्न थालेको चिकित्सकहरु बताउँछन् । नेपालमा पनि ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ओमिक्रोन बीए ५ फेला परेको छ...

  • २०७९ आषाढ २०, सोमबार

    अर्थमन्त्रालयले सीसीटिभी फुटेज उपलब्ध गराउन सकेन

    बजेट निर्माणका क्रममा अर्थमन्त्रीले अनधिकृत ब्यक्तिलाई अन्त्रालयमा भित्र्याएर करका दरमा हस्तक्षेप गरेको भन्ने विवाद समाधानका लागि मगाइएको सीसीटिभी फुटेज नै मेटिएको दावी गरिएको छ । गत जेठ १४ गते राति बजेटको अन्तिम तयारी भईरहेको बेला अर्थमन्त्री...

  • २०७९ आषाढ १९, आइतबार

    स्वतन्त्र उम्मेदवारहरु सम्मिलित पार्टी बन्ने

    आउँदो स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेहरु एकै ठाउँमा भेला भएका छन् । हिजो ललितपुरमा भेला गरी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारको एउटा छुट्टै राजनीतिक दल घोषणाको तयारी गरेका छन । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा...

  • २०७९ आषाढ १८, शनिबार

    आज विश्व खेलकुद पत्रकारिता दिवस

    हरेक वर्षको जुलाई २ तारिकलाई विश्व खेलकुद पत्रकारिता दिवसको रुपमा मनाइन्छ । हरेक वर्ष जस्तै यो वर्ष पनि नेपाल लगायत विश्वभर विश्व खेलकुद पत्रकार दिवस मनाइँदैछ । यो दिन खेलकुद वा स्पोर्ट्स विटमा कार्यरत पत्रकारहरुको लागि विशेष दिन हो । गएको वर्ष...

  • २०७९ आषाढ १७, शुक्रबार

    महानगरका सार्वजनिक स्थानमा भिक्षा माग्ने नपाउने

    केही सयम यता आएर काठमाडौंमा मगन्तेहरु जताततै भेट्न थालेपछि काठमाडौं महानगरपालिकाले त्यस्ता भिक्षा माग्न निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले आज एक सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक...

Pages