arin enterprises

राष्ट्रिय

  • २०७९ भाद्र १०, शुक्रबार

    राहदानी विभाग पनि महानगरको कारबाहीमा

    महानगरत्रिका अवैध पार्किङ हटाउने र बेसमेन्ट पार्किङ खाली गराउने अभियान शुक्रबार पनि चलेको छ । महानगरले एकपछि अर्काे व्यापारिक घरानाको पार्किङस्थलमा निर्मित पसल, रेष्टुरेन्ट आदि हटाइएको छ । महानगरले निजी क्षेत्रका अनधिकृत संरचना मात्र नभई आज सरकारी...

  • २०७९ भाद्र ९, बिहिबार

    १८औं शताब्दीको दुर्गाको मूर्ति नेपाल फर्काईंदै

    १४ औंदेखि १८ औं शताब्दी पुरानो पुरातात्विक महत्वको दूर्गाको एक मूर्ति अमेरिकाबाट नेपाल फर्काइने भएको छ । उक्त मूर्ति १९६० मा काठमाडौं उपत्यकाबाट हराएको थियो । महावाणिज्य दूतावास, म्यानहटन जिल्ला महान्यायाधिवक्ताको कार्यालय, अमेरिकाको होमल्याण्ड...

  • २०७९ भाद्र ८, बुधबार

    नक्सा पास नगरी बनाएका संरचना महानगरद्वारा हटाईंदै

    काठमाडौं महानगरपालिकाले महानगरभित्र नक्सापास नगरी अवैध रुपमा बनाइएका संरचनामा डोजर चलाएको छ । यस क्रममा महानगरले बुधबार सुन्धारास्थित काठमाडौं मलमा बनेका अनधिकृत संरचना डोजर लगाएर भत्काएको छ । आज बिहान मेयर बालेन्द्र शाह, काठमाडौं उपत्यका ट्राफिक...

  • २०७९ भाद्र ८, बुधबार

    उपत्यकामा डेंगु संक्रमण बढ्यो

    काठमाडौं उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेङ्गु ज्वरोका बिरामी बढ्न थालेको छ । विशेष गरी जनघनत्व बढी भएका काठमाडौं उपत्यका, पोखराजस्ता सहरमा डेङ्गु ज्वरोका बिरामी बढिरहेका छन् । विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस...

  • २०७९ भाद्र ७, मंगलबार

    काठमाडौंमा बन्दको प्रभाव आंशिक

    सरकारले आपूmहरुसँग गरेको ३ बुँदे सम्झौता पूरा नगरेको भन्दै नेत्र विक्रम चन्द नेतृत्वले गरेको आजको नेपाल बन्द आंशिक प्रभाव परेको छ । विप्लब नेतृत्वको पार्टी नेपाल कम्युनिष्ट पार्टीसहित ४ वटा पार्टीहरुले मंगलबार गरेको नेपाल बन्दको प्रभाव काठमाडौं...

  • २०७९ भाद्र ६, सोमबार

    पर्यटनमन्त्री श्रेष्ठद्वारा पशुपति संग्रहालयको उद्घाटन

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल इन्भेष्टमेन्ट बैंकको आर्थिक सहयोगमा पुनर्निर्माण सम्पन्न भएको पशुपति संग्रहालय तथा महास्नान भवनको उद्घाटन गर्नुभएको छ । संग्रहालयमा धार्मिक महत्त्वका सुनका जलप लगाइएका मूर्ति,...

  • २०७९ भाद्र ६, सोमबार

    निर्वाचनमा उम्मेदवारी दिनेहरुको मात्रै चिन्ह राखिने

    आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवारी दिने दल र उम्मेदवारहरुको मात्रै मतपत्रमा निर्वाचन चिन्ह राखिने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी सङ्घीय र प्रदेशको निर्वाचनमा पहिलो हुने, निर्वाचित...

  • २०७९ भाद्र ५, आइतबार

    ५० जिल्लाका बालबालिहरुलाई फाइजरको खोप दिइने

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० वटा जिल्लाका पाँच वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई आजदेखि कोरोना खोप दिइने भएको छ । मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिन शुरु गरिने छ भने २७ भदौँ देखी १ असोजसम्म दोश्रो मात्रा खोप...

  • २०७९ भाद्र ५, आइतबार

    बिते कांग्रेस नेता प्रदीप गिरी

    प्रखर वक्ता तथा समाजवादी चिन्तक कांग्रेस नेता प्रदीप गिरिको ७५ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित गिरिको गएराती उपचारकै क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो । नेपाली कांग्रेस संसदीय दलको कार्यालयका अनुसार उहाँको आज पशुपति...

  • २०७९ भाद्र ३, शुक्रबार

    राष्ट्रपति भण्डारी कानुनविद्हरुसँग छलफलमा

    राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा कानुनविद् तथा वरिष्ठ पत्रकारहरुसँग छलफल गर्नुभएको छ । हिजो प्रतिनिसभाले राष्ट्रपति भण्डारीले फिर्ता पठाएको नागरिकता विधयेक जस्ताको तस्तै पास गरेको छ । बिहीवार संसदमा छलफल...

  • २०७९ भाद्र ३, शुक्रबार

    आज श्रीकृष्ण जन्माष्टमी

    आज भगवान श्रीकृष्णको जन्मदिन । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक यो पर्व मनाउँदैछन् । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै ‘व्रत’ गरी रातभर...

  • २०७९ भाद्र १, बुधबार

    ४० माइक्रोन भन्दा पातलो प्लास्टिक प्रयोगमा कडाई

    सरकारले कम तौलका प्लाष्टिकका सामग्री प्रयोगमा बन्दै लगाउने भएको छ । आजदेखि लागू हुने गरी ४० माईक्रोन भन्दा पातलो प्लाष्टिकको प्रयोगमा कडाइ गरिने भएको छ । वातावरण विभागले सार्वजनिक सूचना जारी गर्दै भदौ १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको...

  • २०७९ भाद्र १, बुधबार

    उपत्यकाको फोहोर फाल्न अझै अवरोध

    उपत्यकाको महिनौंदेखि थुप्रिएको फोहोर फाल्न ल्याण्डफिल साइट बञ्चरेडाँडाका स्थानीयहरुले अवरोध गरेका छन् । डाँडामा जम्मा भएका स्थानीयले फोहोर लिएर गएका गाडीमाथि आक्रमण गर्ने धम्की दिएपछि गाडीहरु फोहोर नफाली रोकिएका छन् । २ सय भन्दा बढी गाडी फोहोर...

  • २०७९ श्रावण ३१, मंगलबार

    निर्वाचनका लागि आयोगमा ८४ दल दर्ता

    मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ८४ वटा दल दर्ता भएका छन् । आयोगले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन २०७९ साउन १९ सम्म आयोगमा दर्ता कायम रहेका दललाई साउन २२ देखि साउन ३१ गतेसम्म दल...

  • २०७९ श्रावण ३०, सोमबार

    राष्ट्रपतिबाट नागरिकता विधयेक फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुबै सदनबाट पारित भएर प्रमाणिकरणका लागि आएको नागरिकता विधेयक फिर्ता गर्नु भएको छ  । प्रतिनिधिसभा र राष्ट्रिय सभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुका सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता...

  • २०७९ श्रावण २८, शनिबार

    उपत्यकावासीहरुले गाईजात्रा मनाए

    उपत्यकावासीहरुले शनिबार गाईजात्रा धुमधामसँग मनाएका छन् । दिवंगत आत्मा चीर कामना गर्दै यो पर्व मनाइने गर्दछ । तिथिको घटबढका कारण यसपालि कसैले शुक्रबारै मनाएका छन् भने उपत्यकाका मुलवासीहरुले भने गुंपुन्हिको भोलिपल्ट आज मनाएका छन् । वर्ष दिनभित्र...

Pages