राष्ट्रिय
-
२०७९ भाद्र ६, सोमबार
पर्यटनमन्त्री श्रेष्ठद्वारा पशुपति संग्रहालयको उद्घाटन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल इन्भेष्टमेन्ट बैंकको आर्थिक सहयोगमा पुनर्निर्माण सम्पन्न भएको पशुपति संग्रहालय तथा महास्नान भवनको उद्घाटन गर्नुभएको छ । संग्रहालयमा धार्मिक महत्त्वका सुनका जलप लगाइएका मूर्ति,...
-
२०७९ भाद्र ६, सोमबार
निर्वाचनमा उम्मेदवारी दिनेहरुको मात्रै चिन्ह राखिने
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवारी दिने दल र उम्मेदवारहरुको मात्रै मतपत्रमा निर्वाचन चिन्ह राखिने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी सङ्घीय र प्रदेशको निर्वाचनमा पहिलो हुने, निर्वाचित...
-
२०७९ भाद्र ५, आइतबार
५० जिल्लाका बालबालिहरुलाई फाइजरको खोप दिइने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० वटा जिल्लाका पाँच वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई आजदेखि कोरोना खोप दिइने भएको छ । मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिन शुरु गरिने छ भने २७ भदौँ देखी १ असोजसम्म दोश्रो मात्रा खोप...
-
२०७९ भाद्र ५, आइतबार
बिते कांग्रेस नेता प्रदीप गिरी
प्रखर वक्ता तथा समाजवादी चिन्तक कांग्रेस नेता प्रदीप गिरिको ७५ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित गिरिको गएराती उपचारकै क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो । नेपाली कांग्रेस संसदीय दलको कार्यालयका अनुसार उहाँको आज पशुपति...
-
२०७९ भाद्र ३, शुक्रबार
राष्ट्रपति भण्डारी कानुनविद्हरुसँग छलफलमा
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा कानुनविद् तथा वरिष्ठ पत्रकारहरुसँग छलफल गर्नुभएको छ । हिजो प्रतिनिसभाले राष्ट्रपति भण्डारीले फिर्ता पठाएको नागरिकता विधयेक जस्ताको तस्तै पास गरेको छ । बिहीवार संसदमा छलफल...
-
२०७९ भाद्र ३, शुक्रबार
आज श्रीकृष्ण जन्माष्टमी
आज भगवान श्रीकृष्णको जन्मदिन । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक यो पर्व मनाउँदैछन् । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै ‘व्रत’ गरी रातभर...
-
२०७९ भाद्र १, बुधबार
४० माइक्रोन भन्दा पातलो प्लास्टिक प्रयोगमा कडाई
सरकारले कम तौलका प्लाष्टिकका सामग्री प्रयोगमा बन्दै लगाउने भएको छ । आजदेखि लागू हुने गरी ४० माईक्रोन भन्दा पातलो प्लाष्टिकको प्रयोगमा कडाइ गरिने भएको छ । वातावरण विभागले सार्वजनिक सूचना जारी गर्दै भदौ १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको...
-
२०७९ भाद्र १, बुधबार
उपत्यकाको फोहोर फाल्न अझै अवरोध
उपत्यकाको महिनौंदेखि थुप्रिएको फोहोर फाल्न ल्याण्डफिल साइट बञ्चरेडाँडाका स्थानीयहरुले अवरोध गरेका छन् । डाँडामा जम्मा भएका स्थानीयले फोहोर लिएर गएका गाडीमाथि आक्रमण गर्ने धम्की दिएपछि गाडीहरु फोहोर नफाली रोकिएका छन् । २ सय भन्दा बढी गाडी फोहोर...
-
२०७९ श्रावण ३१, मंगलबार
निर्वाचनका लागि आयोगमा ८४ दल दर्ता
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ८४ वटा दल दर्ता भएका छन् । आयोगले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन २०७९ साउन १९ सम्म आयोगमा दर्ता कायम रहेका दललाई साउन २२ देखि साउन ३१ गतेसम्म दल...
-
२०७९ श्रावण ३०, सोमबार
राष्ट्रपतिबाट नागरिकता विधयेक फिर्ता
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुबै सदनबाट पारित भएर प्रमाणिकरणका लागि आएको नागरिकता विधेयक फिर्ता गर्नु भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुका सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता...
-
२०७९ श्रावण २८, शनिबार
उपत्यकावासीहरुले गाईजात्रा मनाए
उपत्यकावासीहरुले शनिबार गाईजात्रा धुमधामसँग मनाएका छन् । दिवंगत आत्मा चीर कामना गर्दै यो पर्व मनाइने गर्दछ । तिथिको घटबढका कारण यसपालि कसैले शुक्रबारै मनाएका छन् भने उपत्यकाका मुलवासीहरुले भने गुंपुन्हिको भोलिपल्ट आज मनाएका छन् । वर्ष दिनभित्र...
-
२०७९ श्रावण २७, शुक्रबार
तीनदिनसम्म देशैभर वर्षा हुने सम्भावना
काठमाडौं उपत्यकासहित देशैभर तीन दिनसम्म भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली भई मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज...
-
२०७९ श्रावण २५, बुधबार
काठमाडौंको विभिन्न स्थान डुबानमा
हिजो राती आएको भीषण वर्षाका कारण उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् । रातभरी परेको पानीले डुबान भएपछि सर्वसाधारणको उद्धार समेत गर्नुपरेको छ । भक्तपुरको नगरकोट, काठमाडौंको धाप, सुन्दरीजललगायतको क्षेत्रमा भारी वर्षा भएको र वर्षाले पुण्यमति,...
-
२०७९ श्रावण २४, मंगलबार
नर्भिकलाई संरचना हटाउन ३ महिनाको अल्टिमेटम
नर्भिक अस्पतालले अनधिकृत रुपमा सरकारी जग्गा मिचेर संरचना बनाएकोप्रति महानगरपालिकाले चासो दिएको छ । अस्पतालले विगत २०६५ सालदेखि २० वर्षका लागि १ रोपनी ८ आना जग्गा पार्किङको लागि वार्षिक ३५ हजार भाडा तिर्ने गरी अनधिकृत रुपमा सम्झौता गरी भोगचलन गर्दै...
-
२०७९ श्रावण २४, मंगलबार
२८औं विश्व आदिवासी दिवस मनाईंदै
२८औं विश्व आदिवासी दिवस आज नेपाललगायत विश्वभरी विविध कार्यक्रम गरी मनाईंदैछ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी जनजातिजन्य संघ संस्थाहरुले संयुक्तरुपमा विश्व आदिवासी दिवस मनाउन लागेका हुन् ।...
-
२०७९ श्रावण २३, सोमबार
गुँला पर्वमा पर्यटनमन्त्री श्रेष्ठ सहभागि, स्वयम्भू महाचैत्यको परिक्रमा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ सोमबार गुँला पर्वमा सहभागि भइ काठमाडौंकोस्वयम्भू महाचैत्य परिक्रमा गर्नुभएको छ । नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वको अवसरमा विभिन्न परम्परागत...





