राष्ट्रिय
-
२०७९ आषाढ १८, शनिबार
आज विश्व खेलकुद पत्रकारिता दिवस
हरेक वर्षको जुलाई २ तारिकलाई विश्व खेलकुद पत्रकारिता दिवसको रुपमा मनाइन्छ । हरेक वर्ष जस्तै यो वर्ष पनि नेपाल लगायत विश्वभर विश्व खेलकुद पत्रकार दिवस मनाइँदैछ । यो दिन खेलकुद वा स्पोर्ट्स विटमा कार्यरत पत्रकारहरुको लागि विशेष दिन हो । गएको वर्ष...
-
२०७९ आषाढ १७, शुक्रबार
महानगरका सार्वजनिक स्थानमा भिक्षा माग्ने नपाउने
केही सयम यता आएर काठमाडौंमा मगन्तेहरु जताततै भेट्न थालेपछि काठमाडौं महानगरपालिकाले त्यस्ता भिक्षा माग्न निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले आज एक सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक...
-
२०७९ आषाढ १४, मंगलबार
काठमाडौं महानगरमा खुल्ला रुपमा खाद्य वस्तु बेच्न रोक
दिनप्रतिदिन हैजाका विरामीहरु बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले खुल्ला सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । महानगरले पानी प्रयोग हुने खाद्य सामग्री विक्री वितरणमा रोक लगाएको हो । आदेशको अवज्ञा गरे जरिवानासहित थप कारबाही गर्ने महानगरपालिकाले जनाएको...
-
२०७९ आषाढ १४, मंगलबार
तीन दिनसम्म देशभर वर्षा हुने
जल तथा मौसम विज्ञान विभागल मनसुन अझ सक्रिय भएर तीन दिनसम्म देशभर वर्षा हुने जनाएको छ । पूर्वी नेपालमा गएरातीदेखि नै वर्षा हुने क्रम शुरु भएको छ । प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम प्रदेशका एक...
-
२०७९ आषाढ १३, सोमबार
सम्पदा क्षेत्रलाई जोड्ने हेरिटेज मार्ग बनाउँछु : पर्यटनमन्त्री श्रेष्ठ
राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लगत्तै पदभार ग्रहण गर्नुभएका नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको...
-
२०७९ आषाढ १०, शुक्रबार
काठमाडौंमा हैजाको प्रकोप
काठमाडौं उपत्यकामा हैजाको प्रकोप बढ्न थालेको छ । उपत्यकाको पाँच स्थानमा हैजाका विरामी फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काठमाडौंको बागबजारमा दुई जना विरामी फेला परेका विरामीहरु सिकिस्त भएका कारण...
-
२०७९ आषाढ ९, बिहिबार
कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याउनुपर्ने
काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याउन भनेको छ । आज एक सूचना जारी गर्दै साउन १ देखि लागू हुने गरी उक्त नियम लागू गरेको हो । महानगरले कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले दुई प्रकारको फोहोर संकलनका...
-
२०७९ आषाढ ९, बिहिबार
बालबालिकाहरुलाई खोप दिन सुरु
सरकारले कोभिड १९ को खोप पुनः सुरु गरेको छ । आजबाट सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप दिन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा देशका २७ जिल्लामा आजदेखि १५ गतेसम्म पहिलो मात्रा खोप दिइने छ...
-
२०७९ आषाढ ७, मंगलबार
‘मानव जीवनका लागि योग’ नारासहित योग दिवस मनाईंदै
अन्तर्राष्ट्रिय योग दिवस नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जुन महिनाको २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । ‘मानव जीवनका लागि योग’ भन्ने नारासहित अन्तर्राष्ट्रिय योग दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसंघले सन्...
-
२०७९ आषाढ ६, सोमबार
निगमले ग्याँसमा दोहोरो मूल्य तोक्ने
नेपाल आयल निगमले घाटा चुलिएपछि ग्यासको दोहोरो मूल्य कायम गर्ने भएको छ। पेट्रोलियम पदार्थमा सोमबार रातीदेखि लागू हुने गरी ह्वात्तै मूल्य बढाएको आयल निगमले ग्याँसको मूल्यमा भने दुई दरी कायम गर्ने तयारी भइरहेको बताएका छन् । सोमवार पत्रकार सम्मेलन...
-
२०७९ आषाढ ६, सोमबार
आज विश्व शरणार्थी दिवस
आज विश्व शरणार्थी दिवस । शरणार्थी सम्बन्धि घोषणापत्र १९५१ जारी भएको ५० बर्ष पुगेको सन्दर्भमा २००१ जुन २० देखि अन्तर्राष्ट्रियस्तरमा शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो । राष्ट्रसंघीय उच्च आयोग (युएनएचसीआर) ले द्वन्द्व लगायतका कारणले धेरै मान्छे...
-
२०७९ आषाढ ६, सोमबार
काठमाडौं महानगरको नीति तथा कार्यक्रम सार्वजनिक
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । आइतबार महानगरपालिकाका मेयर बालेन्द्र शाहले नगरसभाको ११ औं अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । नीति तथा कार्यक्रममा विशेषगरी...
-
२०७९ आषाढ ५, आइतबार
महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै
काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम आज आउँदैछ । दिउँसो ३ बजे राष्ट्रिय सभा गृहबाट मेयर बालेन्द्र शाहले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । महानगरको कार्यपालिकामा प्रतिनिधित्व गर्ने वडाध्यक्षहरुको समेत भावना र सुझावलाई...
-
२०७९ आषाढ ४, शनिबार
धादिङका किसानहरुले मल लुटे
असारको रोपाई सकिन लाग्दा पनि मलको अभाव खेपिरहेका किसानहरुले आज मल बोकेको ट्रकमा लुटपाट गरेका छन् । शनिवार धादिङको धार्के बजारमा रासायनिक मल बोकेको २ वठा ट्रक नियन्त्रणमा लिएर रासायनिक मल लुटपाट गरेका हुन् । सो मल भारतबाट भन्सार छली ल्याइएको बुझिएको...
-
२०७९ आषाढ ३, शुक्रबार
शान्तिप्रिय देशको सूचिमा नेपाल ७३औं स्थानमा
शान्तिका दूत भगवान बुद्धको जन्मस्थल नेपाल विश्वको शान्तिप्रिय देशको सूचिमा ७३औं स्थानमा पुगेको । ग्लोबल पिस इन्डेक्सले हालै सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टमा नेपाल ७ स्थान सुधार गर्दै ७३ औं स्थानमा उक्लिएको हो । विश्वका १ सय ६३ स्वतन्त्र...
-
२०७९ आषाढ २, बिहिबार
भैरहवावासीलाई श्रम स्वीकृतिका लागि काठमाडौं धाउनु परेन
वैदेशिक रोजगारीमा जाने रुपन्देहीवासीहरुलाई श्रम स्वीकृतिका लागि केही सहज भएको छ । भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन शाखा स्थापना गरि हिजोदेखि श्रम स्वीकृति दिन शुरु गरिएको हो । उक्त शाखाको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री...