arin enterprises

राष्ट्रिय

  • २०७९ भाद्र २८, मंगलबार

    प्रधानमन्त्री देउवा तथा अध्यक्ष लीबीच शिष्टाचार भेट

    प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमिमा चीन विरोधी...

  • २०७९ भाद्र २७, सोमबार

    आयोगले माग्यो उम्मेदवारहरुको बन्दसूची

    निर्वाचन आयोगले समानुपातिकतर्फको निर्वाचनमा सहभागि हुने दलहरुले कम्तिमा १० प्रतिशत उम्मेदवारहरुको बन्दसूची बुझाउनुपर्ने व्यवस्था गरेको छ । निर्वाचन आयोगले हिजो समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै कम्तिमा १० प्रतिशत र बढीमा...

  • २०७९ भाद्र २६, आइतबार

    आजबाट सोह्रश्राद्ध सुरु

    प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ । पितृहरुको उद्दारका लागि घरघर र तिर्थस्थलमा श्राद्धकर्म गरि पितृहरुको सम्झना गर्ने धार्मिक प्रचलन रहेको छ । प्रतिपदा तिथी देखि दशैं शुरु हुने जमरे...

  • २०७९ भाद्र २६, आइतबार

    निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना खुल्यो

    नेपाल प्रहरीले एक लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको छ । आसन्न निर्वाचनको लागि नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना खुला गरेको हो । प्रहरी प्रधान कार्यालयको मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट,...

  • २०७९ भाद्र २१, मंगलबार

    सरकारले १८ देशमा राजदूत नियुक्त गर्यो

    सरकारले एकैपटक रिक्त रहेको २० वटा देशका राजदूतहरुमध्ये १८ वटा मुलुकमा राजदूत नियुक्त गरिएको छ । सरकार परिवर्तन र कार्यकाल समाप्तिका कारण २० देशका दूतावास एकैपटक खाली भएका थिए। अब म्यानमारका लागि सिफारिस हुनुभएका हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि...

  • २०७९ भाद्र १९, आइतबार

    परीक्षा बोर्डद्वारा पुरक परीक्षाको तालिका सार्वजनिक

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा दुई विषयसम्म अनुत्तिर्ण भएका विद्यार्थीहरुलाई मौका परीक्षा स्वरुप परीक्षाको तालिका सार्वजनिक गरेको छ । गत शुक्रबार प्रकाशित कक्षा १२ को नतिजामा दुई विषयमा अनुत्तीर्ण भएका विद्यार्थीहरुका लागि मौका...

  • २०७९ भाद्र १९, आइतबार

    मेयर शाहको सय दिन : सोचे अनुरुप फोहोर व्यवस्थापन गर्न नसकेको जिकिर

    स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले काठमाडौं महानगरपालिकाको मेयर पदको कार्यभार सम्हालेको आज सय दिन पुगेको छ । सो अवसरमा प्रमुख बालेन्द्र शाहले राजधानीको फोहोर व्यवस्थापनमा ढिलाइ भएको स्वीकार गर्नुभएको छ । आज मेयर शाहले सामाजिक सञ्जाल ट्वीटरमा सन्देश...

  • २०७९ भाद्र १७, शुक्रबार

    डिजेल र मट्टितेलको मूल्य बढ्यो

    इण्डियत आयल कर्पाेरेशनले तीन पटकसम्म पेट्रोलियम पदार्थको घटेको मूल्यसूची पठाए पनि नघटाएको निगमले बढेको मूल्यसूची पठाउने वित्तिक भाऊ बढाएको छ । निगमले डिजल र मट्टितेलको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागु हुने गरी डिजल र मट्टितेलमा प्रति...

  • २०७९ भाद्र १६, बिहिबार

    स्वतन्त्र उम्मेदवारहरुको लौरो अभियान घोषणा

    आगामी मंसिर चार गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा लागेका उम्मेदवारहरुले आज साझा चुनाव चिह्न र साझा घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार सुमन सायमीको नेतृत्वमा अभियान घोषणासँगै उम्मेदवारहरु सार्वजनिक गरिएको हो । काठमाडौंको...

  • २०७९ भाद्र १६, बिहिबार

    मतपत्र छपाईमा सुरक्षाको जिम्मा सेनालाई

    नजिकिंदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि आवश्यक मतपत्र छपाइस्थलमा सेना परिचालन गरिएको छ । निर्वाचन आयोगले भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड मतपत्र छाप्न सेनालाई जिम्मा दिएको हो । त्यहाँ सेनाले सुरक्षाको जिम्मेवारी...

  • २०७९ भाद्र १४, मंगलबार

    प्राधिकरणले चार्जिङ स्टेसनको स्थापना गर्यो

    नेपाल विद्युत प्राधिकरण मंगलवार काठमाडौंको रत्नपार्कमा चार्जिङ स्टेसन संचालन ल्याएको छ । सो अवसरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रले सञ्चालन गरेका चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गर्ने बताउनुभएको छ ।...

  • २०७९ भाद्र १४, मंगलबार

    देशभरका शिवालय मन्दिरमा तिजको रौनक

    आज नेपाली महिलाहरुको महान पर्व तीज । आजको दिन महिलाहरु दिनभर निराहार ब्रत बसेर भगवान महादेवको पूजा आराधना गर्ने गर्दछन् । पशुपतिनाथसहित देशभरका शिवालयहरुमा पूजाआजा गरी यो पर्व मनाउने गर्दछ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यस पर्वमा...

  • २०७९ भाद्र १३, सोमबार

    मन्त्री श्रेष्ठ र राजदुत हैलबीच पर्यटन सहकार्यबारे छलफल

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलले शिष्टाचार भेट गर्नुभएको छ । सोमबार मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनमा हुनसक्ने सहकार्यका साथै...

  • २०७९ भाद्र १३, सोमबार

    कमेडियन सिंह प्रहरी हिरासतमा

    कमेडियन अपूर्व क्षितिज सिंहलाई हिजो आइतबार विहान प्रहरीले पक्राउ छ । “कमेडी क्याफे” नामक स्ट्यान्डअप कमेडीमा नेवाःहरुको अपमान हुने किसिमले व्यंग्य गरेकोले प्रहरीले उनलाई पक्राउ गरेको हो । नेवाः समुदायमाथि प्रहार गरेको भन्दै शुक्रबार नेवाः...

  • २०७९ भाद्र १२, आइतबार

    मिचाहा वर्गलाई मोटाइरहन नदिने बालेनको उद्घोष

    महानगरभित्र बनेका अवैध संरचना हटाउने अभियानलाई तीव्रता दिइरहनु भएका मेयर शाहले काठमाडौं महानगरपालिकाका मिचाहा वर्गलाई कानून मिचेर मोटाइ रहन नदिने बताउनु भएको छ । आज बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै कानून मिची रहन नदिने बताउनु भएको हो । अब मिचाहा...

  • २०७९ भाद्र ११, शनिबार

    कुशे औंसी तथा बाबुको मुख हेर्ने दिन मनाईंदै

    आज भाद्र कृष्ण औंसी अर्थात बाबुको मुख हेर्ने दिन । हिन्दुधर्मालम्बीहरू आजको दिन देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान...

Pages