राष्ट्रिय
-
२०७९ पौष १०, आइतबार
ईसाई धर्मावलम्बीहरु आज क्रिसमस डे मनाईंदै
नेपाल लगायत विश्वभरका इसाई धर्मावलम्बीहरु आज क्रिसमस डे धूमधामका साथ मनाउँदैछन् । क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टको जन्म दिन डिसेम्बर २५ मा पर्ने भएकोले उहाँको सम्झनामा यो पर्व मनाउने गरिन्छ । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका...
-
२०७९ पौष ८, शुक्रबार
उपत्यकाको फोहोर एक साता नउठ्ने
काठमाडौं महानगरपालिकाले ल्याण्डफिल्ड साइटको बाटो मर्मत गर्नुपर्ने भएकाले आजदेखि एक सातासम्म फोहोर नउठ्ने जनाएको छ । महानगरले उक्त अवधिभर अवधिभर फोहोर घरमै राख्न आग्रह गरेको छ । फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर...
-
२०७९ पौष ७, बिहिबार
काठमाडौं लगायत देशका विभिन्न भूभागमा चिसो बढ्यो
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले नेपालको मौसममा सामान्य प्रभाव पारेको छ । आज बिहीवार काठमाडौंसहित देशका पहाडी तथा तराईका भूभागमा हुस्सु, कुहिरोले ढाकेको छ । काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाकेको छ । जसका कारण उडानहरु अवरुद्ध भएका...
-
२०७९ पौष ४, सोमबार
दक्षिणकाली र भूमि आयोगबीच सम्झौता
सुकुम्वासी समस्याको समाधानका लागि पहल गर्न राष्ट्रिय भूमि आयोग र दक्षिणकाली नगरपालिकाबीच सम्झौता भएको छ । सोमबार राष्ट्रिय भूमि आयोगको केन्द्रीय कार्यालय ताहाचलमा आयोग र नगरपालिकाबीच सम्झौता भएको हो । सम्झौतामा आयोगका तर्फबाट केन्द्रीय अध्यक्ष केशव...
-
२०७९ पौष १, शुक्रबार
पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइँदै
आज विभिन्न कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाईंदैछ । संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको सम्झनामा आज पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ । हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस...
-
२०७९ मङ्सिर २७, मंगलबार
सुन्धाराको मुल धारा नै नष्ट गरिएकोमा विरोध
धरोहरा पुनर्निमाणको क्रममा सुन्धारामा पानी पठाउने मु्ल धारा धारा नष्ट हुने गरी डोजर चलाइएकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले एक पत्रकार सम्ँमेलनको आयोजना गरी त्यसको विरोध गर्नुका साथै त्यहां भैरहेका सम्पूर्ण निर्माण कार्यहरु रोक्न...
-
२०७९ मङ्सिर २३, शुक्रबार
सुकुम्वासी समस्या सम्वन्धी छलफललाई तीव्रता दिँदै आयोग
भूमि आयोग काठमाडौं जिल्ला समितिले सुकुम्वासी समस्यालाई लिएर राजनीतिक दलया शिर्ष नेता तथा सरोकारवाला निकायका अधिकारीहरुसँग छलफललाई तीव्रता दिएको छ । यसै क्रममा आज आयोग काठमाडाैं समितिका अध्यक्ष श्यामकृष्ण प्रजापतिसहितको टोलीले नेपाली काँग्रेसका नेता...
-
२०७९ मङ्सिर २३, शुक्रबार
उपत्यकावासीले फेरि मेलम्चीको पानी खान पाउने
खानेपानीमन्त्री उमाकान्त चौधरीले आज बिहान महांकालचौरमा रहेको नोजल खुल्ला गरेपश्चात काठमाडौं उपत्यकामा मेलम्चीको पानी पुनः वितरण भएको छ । मेलम्ची खानेपानी आयोजनामा गत वर्ष वर्षाका कारण क्षति पुगेपछि बन्द भएको मेलम्चीको पानी तत्कालका लागि अस्थायी...
-
२०७९ मङ्सिर २२, बिहिबार
१९औं ज्यापू दिवस मनाईंदै
विसं २०६१ सालदेखि यःमरी पुन्ही सँगसँगै उपत्यका लगायत देशभरका ज्यापू समुदायहरुले राष्ट्रिय ज्यापू दिवस धुमधामका साथ मनाउँदै आएको छ । ज्यापू समूदायको संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यका साथ विहीबार १९औं राष्ट्रिय ज्यापू दिवस...
-
२०७९ मङ्सिर २२, बिहिबार
यःमरी पुन्ही मनाईंदै
हरेक वर्ष झैं यस वर्ष पनि मार्ग शुक्ल पूर्णिमाको दिन काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले विहीबार धुमधामका साथ यःमरी पुन्ही मनाइरहेका छन् । चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी...
-
२०७९ मङ्सिर २१, बुधबार
निर्वाचनको सम्पूर्ण नतिजा आयो, आयोग समानुपातिकको सिट बाँडफाँड गर्दै
प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको पनि मतगणना सकिएको हो । आयोगका अनुसार कुल एक करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ । जसमा सबैभन्दा धेरै नेकपा (एमाले)ले पाएको छ । निर्वाचन आयोगबाट प्राप्त...
-
२०७९ मङ्सिर २१, बुधबार
नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन मन्त्री श्रेष्ठको माग
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन आवश्यक रहेको बताउनुभएको छ । हिजो नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समितिसँगको सहकार्यमा गरेको नेपाल सवत न्हूँद विषय...
-
२०७९ मङ्सिर १८, आइतबार
स्याङ्जा २ मा गुरुङ तथा बाजुराबाट पाण्डे विजयी
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम कूल १६५ निर्वाचन क्षेत्रमध्ये अब दोलखाको १ को मात्र नतिजा आउन बाँकी रहेको छ । आज विहान सार्वजनिक भएको नतिजा अनुसार स्याङ्जामा नेपाली कांग्रेसका धनराज गुरुङले बाजी मारेको छ भने बाजुरामा पनि कांग्रेसका...
-
२०७९ मङ्सिर १६, शुक्रबार
सुकुम्बासी हटाउने कार्यमा भूमि आयोगको अड्को
अनधिकृत रुपमा वर्षाैंदेखि अड्डा जमाएर बागमती नदी किनारमा बसेका सुकुम्बासीहरुलाई राष्ट्रिय भूमि आयोगले नहटाउन सार्वजनिक सूचना नै जारी गरेको छ । गत हप्ता अनधिकृत रुपमा नदी किनार अतिक्रमण गरी बसेका सुकुम्बासीहरुलाई काठमाडौं महानगरपालिका हटाउने प्रयास...
-
२०७९ मङ्सिर १४, बुधबार
मेयर बालेनको पूर्वप्रधानमन्त्री ओलीलाई जवाफ
एमाले अध्यक्ष ओलीले हिजो पार्टी मूख्यालयमा आयोजित कार्यक्रममा थापाथलीका सुकम्सबासीमाथि बल प्रयोग गरेर महानगरपालिका र सरकारले ताण्डव मच्चाएको टिप्पणी गरेका थिए । सोही टिप्पणीको जवाफ दिंदै महानगरपालिकाका मेयर बालेन्द्र शाहले आज सामाजिक सञ्जालमार्पmत्...
-
२०७९ मङ्सिर १४, बुधबार
उदयपुर १ मा कांग्रेसका डा. नारायण खड्का चौथो पटक निर्वाचित
प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये १६१ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । अब सुनसरी ४ मा मतगणना भईरहेको छ भने बाजुरा, स्याङ्जा २ र दोलखामा मतगणना सुरु हुन सकेको छैन । प्राप्त पछिल्लो मतपरिणाम अनुसार उदयुपुर क्षेत्र नं १ मा...





