राष्ट्रिय
-
२०७९ फाल्गुण १५, सोमबार
नेकपा एमाले दाहाल नेतृत्व सरकारबाट बाहिरियो
नेकपा एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ । सोमबार बसेको नेकपा एमालेको केन्द्रीय समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि नेकपा (एमाले)का मन्त्रीहरूले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा दिनुभएको छ । सोमबार अपराह्न...
-
२०७९ फाल्गुण १४, आइतबार
उपत्यका लगायत देशका विभिन्न स्थानमा हल्का वर्षा
उपत्यका लगायत देशका विभिन्न सथानमा आज हल्का वर्ष भएको छ । काठमाडौं उपत्यकामा पाँच महिनापछि वर्षा भएको छ । पाँच महिनापछि आइतबार दिउँसो काठमाडौं उपत्यकामा पानी परेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि असोज २८ गते...
-
२०७९ फाल्गुण १२, शुक्रबार
उपत्यकामा ५० किमिभन्दा बढी गतिमा सवारी साधन कुडाउन नपाइने
उपत्यका ट्राफिक प्रहरी कार्यालयले गति नियन्त्रणसम्बन्धी नियम लागू गर्ने भएको छ । अबदेखि काठमाडौं उपत्यकामा प्रतिघण्टा ५० किलोमिटरको गतिमा मात्रै सवारी साधन चलाउन पाइने जनाएको छ । कार्यालयले एक सूचना प्रकाशित गरी सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र...
-
२०७९ फाल्गुण ११, बिहिबार
राष्ट्रपति निर्वाचनको मतदाता नामावली उपर आज दाबी विरोध गर्न सकिने
निर्वाचन आयोगले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि आज उजुरी दिनु परेमा आज कार्यालय समयभित्र गर्न आह्वान गरेको छ । भोलि अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन...
-
२०७९ फाल्गुण १०, बुधबार
बाजुरामा ५.२ म्याग्निच्युडको भूकम्प
सुदूरपश्चिम प्रदेशको बाजुरामा बुधबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको बिछ्या केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो । हिमाली जिल्ला हुम्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ । दुई पटक भूकम्पको धक्का महसुस गरिएको...
-
२०७९ फाल्गुण ९, मंगलबार
अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाईँदै
आज फेब्रुअरीको २१ तारीख, विश्वभरीमा मातृभाषी तथा मातृभाषा प्रेमीहरु विभिन्न कार्यक्रमहरु गर्दै अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउँदैछन् । यसै सन्दर्भमा नेपालमा पनि विभिन्न आदिवासी जनजाती समुदाय लगायत मातृभाषीहरु विभिन्न कार्यक्रमहरुको आयोजना...
-
२०७९ फाल्गुण ८, सोमबार
नेपाल तथा युएइका सभामुखबीच शिष्टाचार भेट
संयुक्त अरब इमिरेट्स युएइको भ्रमणमा रहनुभएका संघीय संसद, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र युएइको संघीय राष्ट्रिय काउन्सिलका सभामुख Saqr Ghobash बीच अबुधाबीस्थित काउन्सिलमा शिष्टाचार भेटघाट भएको छ। भेटघाटमा अध्यक्ष तिमिल्सिना र युएइका...
-
२०७९ फाल्गुण ८, सोमबार
आयोग राष्ट्रपति निर्वाचनको तयारीमा
निर्वाचन आयोगले आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि आन्तरिक व्यवस्थापनको तयारी तीब्र पारेको छ । निर्वाचन अधिकृत तोक्ने र मतदान स्थल तय गर्ने काम गरिसकेको आयोगले पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई मतदान अधिकृत तोकेको छ ।...
-
२०७९ फाल्गुण ८, सोमबार
दल दर्ताका लागि आयोगको आह्वान
निर्वाचन आयोगले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले सूचना निकालेर फागुन १० देखि १६ सम्म दल दर्ताको मिति तय गरेको हो । यही फागुन ५ सम्म दर्ता कायम रहेका राजनीतिक दललाई दल दर्ता गर्न...
-
२०७९ फाल्गुण ७, आइतबार
आज ७३औं प्रजातन्त्र दिवस
आज ७३ औं प्रजातन्त्र दिवस मनाइँदैछ । देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । सरकारी र देशभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउने गरिन्छ । वि.सं. २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई...
-
२०७९ फाल्गुण १, सोमबार
भारतका विदेश सचिव क्वात्रा नेपालमा
परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतका विदेश सचिव विनयमोहन क्वात्रा सोमवार नेपाल आइपुग्नु भएको छ । उनले फागुन १ देखि २ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । क्वात्राले नेपालका परराष्ट्र सचिव भरतराज...
-
२०७९ फाल्गुण १, सोमबार
आज जनयुद्ध दिवस, सार्वजनिक विदा
माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध शुरु गरेको अवसरमा आज जनयुद्ध दिवस मनाईंदैछ । माओवादीले हिंसात्मक गतिविधि शुरु गरेको दिनलाई ‘जनयुद्ध दिवस’ भन्दै २८औं वार्षिकोत्सव मनाउन लागिएको हो । यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । हिंसात्मक...
-
२०७९ माघ २९, आइतबार
देशभरका स्वास्थ्य संस्थाहरु ठप्प, सेवाग्राहीहरु प्रदर्शनमा
गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संसद वैठकलाई सम्बोधन गर्न जाने क्रममा एक जना स्वास्थ्यकर्मीमाथि प्रहरीले दुब्र्यवहार गरेको भन्दै नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ ।...
-
२०७९ माघ २६, बिहिबार
नेपाल र तामाङ भाषालाई कामकाजी भाषाको रुपमा ल्याउने
नेपाल भाषा र तामाङ भाषालाई बागमती प्रदेश सरकारले कामकाजी भाषा बनाउने प्रक्रिया सुरु गरेको छ । वागमती प्रदेशमा नेवार तथा तामाङहरु आदिवासीको रुपमा रहेको र उनीहरुको बाहुल्यता रहेको कारण सरकारी कामकाजको भाषाको रुपमा नेपाल भाषा र तामाङ भाषालाई प्रयोगमा...
-
२०७९ माघ २५, बुधबार
अर्थमन्त्री पौडेल र युएसएआईडीका प्रशासक पावरबीच शिष्टाचार भेटघाट
अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी)का प्रशासक सामन्था पावरले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग शिष्टाचार भेटघाट गर्नु भयो । गत वर्ष दुई देशबीचको कुटनीतिक सम्बन्धको ७५औं वर्षगाँठ मनाइएको स्मरण गर्दै...
-
२०७९ माघ २४, मंगलबार
रास्वपालाई पुनः सरकारमा ल्याउँछौं : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार बसेको मन्त्रीपरिषद निर्णय सार्वजनिक गरेको छ । गत हप्ता कृषकहरुले तरकारी फालेर बिरोध गरेपछि त्यसको समाधानकोे लागि किसान र उपभोक्ता बीचका विक्रेताका लागि लाइसेन्सको व्यवस्था गर्ने छलफल भएको...





