राष्ट्रिय
-
२०८० बैशाख ३१, आइतबार
नियमित खोप छुटेका बालबालिकालाई आज फेरि खोप दिईंदै
वैशाख १५ गते दिएको नियमित खोपबाट बञ्चित भएका बालबालिकाहरुलाई आज फेरि खोप लगाईंदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले पाँच वर्षमुनिका बालबालिकाहरुलाई आज पनि खोप दिन लागेको हो । मन्त्रालयले छुटेका बालबालिकालाई खोप लगाउनका बृहत् खोज र खोप अभियान...
-
२०८० बैशाख ३१, आइतबार
मेलम्चीको पानी दुई साता ठप्प
काठमाडौंको धारामा झण्डै दुई साता मेलम्चीको पानी नआउने भएको छ । जेठ १ गते सोमबारदेखि झण्डै २ साता मेलम्चीको पानी वितरण ठप्प हुने भएको छ । २०७८ को बाढीले हेडवर्कस र सुरुङमा पु¥याएको क्षति मर्मत गर्न पानी नछोड्ने निर्णय भएको हो । हेडवर्कस मर्मत नभए पनि...
-
२०८० बैशाख २९, शुक्रबार
निर्वाचन आयोगले पाँच दललाई कारबाही गर्ने
निर्वाचन आयोगमा पार्टी दर्ता गरेपश्चात पेश गर्नुपर्ने लेखापरीक्षण नबुझाएका पाँच राजनीतिक दललाई आयोगले कारबाही गर्ने भएको छ । आयोगले दुई बर्षसम्म लेखा परीक्षण प्रतिवेदन पेश नगर्ने राजनीतिक दललाई कारबाहीको प्रक्रिया अघि बढाएको छ। आज सार्वजनिक सूचना...
-
२०८० बैशाख २७, बुधबार
पूर्व गृहमन्त्री खाँण पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि खाँणलाई प्रहरीले बुधवार बिहान निवासबाटै पक्राउ गरेको थियो। थप सोधपुछ र प्रमाण जुटाउन...
-
२०८० बैशाख २६, मंगलबार
कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु
कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा मध्याह्न १२ बजेसम्म चल्ने छ । परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिन लागेका परीक्षा नियन्त्रन कार्यालयले जनाएको छ । यस्तै यस वर्ष ५६...
-
२०८० बैशाख २२, शुक्रबार
आज २५६७औं बुद्ध जयन्ती
आज २५६७औँ बुद्धजयन्ती । नेपालसहित विश्वभर आज बुद्ध जयन्ती भब्यताका साथ मनाइँदैछ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन भगवान गौतम वुद्धको जन्म जयन्ती मनाउने गरिन्छ । आजभन्दा २५ सय ६७ वर्ष अघि कपिलवस्तुको तिलौराकोटमा राजा शुद्धोधन र आमा मायादेवीको...
-
२०८० बैशाख २१, बिहिबार
आठौं पटक मन्त्रिमण्डल विस्तार
प्रधानमन्त्री पुष्पकल दाहालको मन्त्रिमण्डलमा तीन मन्त्री थप भएको छ । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीले शपथ लिनुभएको छ। नवनियुक्त मन्त्रीहरुमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा...
-
२०८० बैशाख २१, बिहिबार
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्चपदस्थ व्यक्तिहरु संलग्न
नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पुर्याउने काण्डमा एकपछि अर्काेको नाम मुछिएसँगै प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । गत मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र बहालवाला सचिव टेकनारायण पाण्डे बुधबार...
-
२०८० बैशाख २०, बुधबार
विश्व प्रेस स्वतन्त्रता दिवस मनाईंदै
प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धनमा जोड दिँदै नेपाल लगायतका विश्वभरका पत्रकारहरूले आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहेको छ । हरेक वर्षको मे ३ मा विश्वभर यो दिवस मनाइन्छ । यो वर्ष ‘भविष्यको अधिकार सुनिश्चितता ः मानव अधिकारको संवाहक...
-
२०८० बैशाख १९, मंगलबार
सरकारले स्ट्रिट फुड प्याक गर्न प्रिन्टिङ पेपर प्रतिबन्ध गर्ने
सरकारले सडक खाद्य बस्तु (स्ट्रिट फुड) प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी बैद्यले स्वास्थ्यका लागि खतरनाक असर पार्ने रसायनहरु सो पेपरमा हुने भएकाले स्ट्रिट...
-
२०८० बैशाख १८, सोमबार
आज १३२औं अन्तर्राष्ट्रिय श्रमिक दिवस
आज १३२औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । हरेक वर्ष मे १ तारिखका दिन नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ । यस दिन विश्वका ८० भन्दा बढी देशहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा हुन्छ भने कतिपय देशहरूमा...
-
२०८० बैशाख १७, आइतबार
देशका अधिकांश भूभागमा मेघगर्जनसहित भोलिसम्म वर्षा हुने
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायमै छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको छ । काठमाडौँमा भने हिजो बेलुकापछि पानी पर्न रोकिएको भए पनि आज पनि हिजोको जस्तै गरी पानी...
-
२०८० बैशाख १५, शुक्रबार
नयाँ आविष्कारमा सरकारी बेवास्ताविरुद्ध पुनको आन्दोलन
नेपालमा कुनै नयाँ आविष्कार गर्दा त्यसको दर्ता प्रक्रिया समेत नहुने अवस्था छ । नेपालमै केही गरौं भन्ने भावनाले केही आविष्कारत, अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै महावीर पुनले आन्दोलन शुरु गर्नुभएको छ । उहाँले...
-
२०८० बैशाख १४, बिहिबार
शताब्दि पुरुष जोशीको १०४औं जन्मजयन्ती मनाईँदै
वाङ्गमय शताब्दि पुरुष संस्कृतिविद् स्व. डा. सत्यमोहन जोशीको १०४औं जन्मजयन्ती विभिन्न कार्यक्रम गर्दै साताभरी मनाइने भएको छ । नेपालको वाङ्गमय क्षेत्रमा अतुलनीय योगदान दिएका शताब्दि पुरुष जोशीले नै स्थापना गरेको लोक साहित्य परिषदले उनको जन्मजयन्ती...
-
२०८० बैशाख १३, बुधबार
९५औं फोटो पत्रकारिता दिवस मनाईँदै
राज्यको चौथो अङ्गको रुपमा लिइन्छ संचार वा पत्रकारिता क्षेत्रलाई । वर्तमान समयमा पत्रकारिताको दायरा पनि फराकिलो बनिसकेको छ । पत्रकारिता भन्ने वित्तिकै कलमको शक्तिको कुरा हुने गर्थ्यो । अहिले कलम मात्र होइन, कम्प्युटरको कीबोर्डको साथै फोटो खिच्ने...
-
२०८० बैशाख १२, मंगलबार
महाभूकम्प गएको सम्झना
आज वैशाख १२ गते अर्थात् २०७२ सालको महाभूकम्प गएको दिन । गोरखाको बारपाकलाई केन्द्र विन्दु बनाएर ७.८ म्याग्नेच्युडको भूकम्प गएको ८ वर्ष पूरा भएको छ । वैशाख १२ को भूकम्प र निरन्तरको पराकम्पनका बीच बैशाख २९ गतेको अर्को ठूलो झड्काले देशैभर ठूलो मानवीय...





