arin enterprises

राष्ट्रिय

  • २०८० आषाढ ३, आइतबार

    बाढीपहिरोले एकको मृत्यु दर्जनौं बेपत्ता

    केही दिन अगाडि नेपालमा भित्रिएको मनसुनले बाढी पहिरोको रुप लिन थालेको छ । संखुवासभामा शनिबार राती हेँवा खोलामा आएको बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका ५ मा एक शव भेटिएको जिल्ला प्रहरी कार्यालय...

  • २०८० आषाढ १, शुक्रबार

    बर्खायाममा पनि मेलम्चीको पानी आउने

    यस वर्षको बर्खायाममा पनि मेलम्चीको पानी वितरण हुन सम्भावना रहेको छ । तथापि मेलम्ची खानेपानी आयोजना भने बर्खायाममा पानी वितरण गर्न या नगर्ने भन्ने निष्कर्षमा पुग्न सकेको छैन । तर गत महिना मर्मत गरेको  सुरक्षा पूर्वाधारको काम निकै राम्रो भएकाले पानी...

  • २०८० आषाढ १, शुक्रबार

    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन

    शुक्रबार विहान बसेको संसदीय सुनुवाई समितिको बैठकबाट प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन गरेको छ । आजको बैठकमा समितिका सदस्यहरु र कायममुकायम प्रधानन्यायाधीश कार्कीबीच प्रश्नोत्तर सकिएपछि समितले सर्वसम्मत रुपमा सर्वोच्च अदालतका कामु...

  • २०८० जेठ ३२, बिहिबार

    डा. बैकुण्ठ अर्याल मुख्यसचिवमा नियुक्त

    सरकारले मुख्यसचिवमा डा.बैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको मुख्यसचिवमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनले आफ्नो करिअरको लामो समय उपसचिवका रुपमा राष्ट्रिय योजना आयोग र सहसचिवका रुपमा अर्थ मन्त्रालयमा...

  • २०८० जेठ ३१, बुधबार

    भूमिहीनको व्यवस्थापन कुनै पनि हालतमा हुने मन्त्री गुरुङको भनाई

    राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्ला समितिको टोलिले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरी र शहरी विकास मन्त्री सिता गुरुङलाई भेटघाट गरेको छ । भेटघाटको क्रममा जिल्ला समितिको टोलीले मन्त्रीद्वयलाई भूमि सम्वन्धि समस्या र...

  • २०८० जेठ ३१, बुधबार

    नेपालमा एक दिन ढिलो मनसुन भित्रियो

    नेपालमा यस वर्षको मनसुन भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज नेपाल आगमन भएको मनसुन कोशी, पूर्वी मधेश, बागमती प्रदेशका अधिकांश भू–भाग...

  • २०८० जेठ ३१, बुधबार

    आज विश्व रक्तदाता दिवस

    आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस वर्ष नारा ‘नियमितरूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’...

  • २०८० जेठ ३०, मंगलबार

    सुनको जलहरी १० केजी नै भएको कोषको दावी

    पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी नै सुन रहेको दावी गरेको छ । मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाले सो स्पष्टिकरण दिनु...

  • २०८० जेठ ३०, मंगलबार

    गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलायन्सको उडान सुरु

    आजदेखि नवननिर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थालमा उडान सुरु गरेको छ । आज नेपाल एयरलाइन्सको विमान  मलेसियाको क्वालालम्पुरबाट अवतरण गरेपछि विधिवत रुपमा गौतमबुद्ध विमानस्थल सुचारु भएको छ । आज विहान नेपाल एयरलायन्सको एयरलाइन्सको एयरबस ३२०...

  • २०८० जेठ ३०, मंगलबार

    प्रधानमन्त्रीविरुद्ध परेको युद्ध अपराध मुद्दामा कारण देखाऊ आदेश

    प्रधानमन्त्री दाहाल तथा बाबुराम भट्टराईविरुद्ध युद्ध अपराध सम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । बाल सैनिक लेनिन विष्टले प्रचण्डलाई विपक्षी बनाई सशस्त्र द्धन्द्धकालमा आफूलाई बाल सैन्यको रूपमा भर्ती गरी जबर्जस्ती अयोग्य लडाकुको बिल्ला...

  • २०८० जेठ २९, सोमबार

    बाजुरामा ४.४ म्याग्निच्युडको भूकम्प

    बाजुरामा आज विहान भूकम्प गएको छ । आज विहान ७ बजेटर ३८ मिनेट जाँदा बाजुराको विछिया क्षेत्र केन्द्र विन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । बिछिया केन्द्रविन्दु भएर...

  • २०८० जेठ २९, सोमबार

    विश्व बालश्रम दिवस : बालश्रम जरैबाट उखेलौं

    नेपाल लगायत विश्वभर आज विश्व बालश्रम विरुद्धको दिवस मनाईंदैछ । प्रत्येक वर्षको जुन १२ तारिखका दिन विश्वभर मनाउँदै आएको छ । शारीरिक वा मानसिक तवरले परिपक्व मान्छेले गर्ने काम श्रम हो भने बालश्रम बालबालिकाले गर्ने अपरिपक्व उमेरमा परिपक्व झै गर्ने...

  • २०८० जेठ २८, आइतबार

    सम्पदा यात्रामा सुन्दरीहरु

    हालै मात्र संचालन भएको सम्पदा यात्रा गराउने बस चढेर मिस नेपाल २०२३ का विजेताहरुले काठमाडौंको सम्पदाहरुको अवलोकन गरेका छन् । शनिवार साझाको  ‘हप अन हप अफ’ बसमा चढेर उनीहरुले काठमाडौं उपत्यका सम्पदाहरुको यात्रा गरेका हुन ।  काठमाडौं उपत्यकामा रहेका...

  • २०८० जेठ २८, आइतबार

    सरकारले यातायात व्यवसायीहरुलाई नयाँ नियम लागू गर्ने

    सरकारले असार १ गते देखि सार्वजनिक यातायातलाई व्यवस्थित गर्न नयाँ नियम लागू गर्दैछ । मध्यम तथा लामो दूरीमा चल्ने सवारीका लागि सन्देशमूलक अडियो बजाउनुपर्ने, ठूलो आवाजमा संगित बजाउन नपाइने, सवारी चालक तथा सहचालकहरुको कम्तीमा तीन महिनामा एकपटक स्वास्थ्य...

  • २०८० जेठ २८, आइतबार

    नेपाल ईयूको कालोसूचीबाट फेरि हटेन

    नेपाल युरोपेली यूनियन (ईयू) को ‘एभिएसन सेफ्टी लिस्ट (कालोसूची)’मा कायमै रहेको छ । नेपाल पुनः कालोसूचीमा पर्नुको मुख्य कारण १ माघ २०७९ का दिन पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना मुख्य कारण हो । उक्त दुर्घटनामा ७२ जनाको ज्यान गएको थियो । पोखरा...

  • २०८० जेठ २७, शनिबार

    मंगलबारबाट गर्मी घट्ने

    नेपालमा दिनहुँ तापक्रममा एक पछि अर्काे रेकर्डा कायम गर्दै वृद्धि भइरहेको छ । तापक्रम वृद्धि अब मंगलबारपछि भने घट्दो दरमा हुने मौसम पूर्वानुमान महाशाखाले गरेको छ । अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यूनचापीय प्रभावले...

Pages